Thursday, October 8, 2026
Home समाचार भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

89

जेठ २१, काठमानडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।