जेठ २३,
काठमाडौँ ।फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका सुरक्षा पन्त गर्भवती महिलाको भूमिकामा देखिएकी छिन् । फिल्ममा उनको डरलाग्दो अवतार पनि देखाइएको छ । ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?time_continue=1&v=xyi7YmTcgiIसार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अपर्ण थापा र बेनिशा हमाललाई प्रस्तुत गरिएका छ । अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको फिल्ममा अपर्ण, सुरक्षा र बेनिशासँगै अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन,...
एजेन्सी, जेठ २३,
खार्तुम । सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी नागरिक...
जेठ २३,
काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको जनाएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा...
जेठ २३,
भक्तपुर । भक्तपुरबाट मोटरसाईकल चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ घर भई सल्लाघारी बस्ने २३ वर्षीय शरण तामाङ रहेका छन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित बा।८८ प २६५३ नम्बर र बा।९४ प ९५३७ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो...
जेठ २३,
ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा मुगुकी २६ वर्षे जानु शर्मा रहेकी छन्। बुधबार साँझ ६:३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो। जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन्।ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी...
जेठ २३,
काठमाडौँ । पहाडी भेगको लाइफलाइनको रुपमा रहेको डबल क्याब पिकअप सवारी साधनको भन्सार दर सरकारले १० प्रतिशत बढाएको छ। सरकारले बजेटमार्फत अटो क्षेत्रमा यो एउटा मात्रै ठूलो निर्णय गरेको छ तर त्यसको सबैभन्दा ठूलो असर भने भर्खरै निर्माण हुँदै गरेको ग्रामिण अर्थतन्त्रमा पर्ने भएको छ। पहाडको कच्ची सडकमा ढुवानी र यात्रु बोक्न प्रयोग भैरहेका यी गाडीको भन्सार दर...
जेठ २३,
उदयपुर । कटारी नगरपालिका -६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा २ जना पक्राऊ परेका छन् । बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
...
जेठ २३, एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज भयो । यो फिल्मले इदको भरपुर फाइदा उठाएको छ । फिल्मले भारु. ४२ करोड ३० लाखमा बम्पर ओपनिङ्ग गरेको छ । सलमानको भारत लाई दर्शकले रुचाइरहेका छन् । भारतिय ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मलाई ५ मा ४ स्टार दिएका छन् । उनले ट्विटर मार्फत...
एजेन्सी । विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । उनको जन्म १८८९ अप्रिल २० कै दिन भएको थियो। बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए। भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ। अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन्। हिटलरका बारेमा केही यस्ता कुरा...
जेठ २३,
पाँचथर । पाँचथर सदरमुकाम फिदिमको मध्य बजारमा आगलागी भइरहेको छ । केहीबेरअघि सुरु भएको आगो निभाउने प्रयास भइरहेको छ । फिदिम-१ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको बीचमा रहेको एक कच्ची घरबाट आगलागी सुरु भएको हो। उक्त घरमा रहेको फलफूल पसलबाट सुरु भएको आगो बढ्दै गएपछि सतर्कता अपनाइएको छ। सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग...










