Friday, July 17, 2026
Home Blog Page 1542
जेठ २३, काठमाडौं । चुनावको समयमा धनसम्पति दुरुपयोग हुने दक्षिण एशियाभरीकै आम समस्या हो । भारतमा यसको मात्रा अन्यत्रभन्दा अझ बढी हुने गर्छ । निर्वाचनमा भएको खर्चलाई समेटेर भारतको निजी थिंक ट्याकं ‘सेन्टर फर मिडिया स्टडिज९सीएमएस०’ले एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा भारतमा भर्खरै सकिएको लोकसभा चुनावका सम्पूर्ण खर्च समेटिएका छन् । रिपोर्टले सन् २०१९को लोकसभा चुनाव संसारमा अहिलेसम्म भएको चुनावमध्ये...
जेठ २३, काठमाडौं । डा यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन्– कवि रोका बनेर । उनको पहिलो कविता कृति ‘वान हन्ड्रेड एट पोइम्स’ को पहिलो शृंखला विमोचन गरिएको छ । पत्रकार सम्मेलन ढाँचामा गरिएको विमोचनका प्रमुख वक्ता उनी नै थिए । उनले सानैदेखिको आफ्नो कविता लेखनको सौखलाई यथार्थमा बदलेको...
जेठ २३, एजेन्सी । शाहरुख खान र गौरी खानकी छोरी हुन् सुहाना खान जो बेला बेला विभिन्न कारण मिडियामा भाइरल हुनेगर्दछिन । प्राय फोटो कै कारण उनि विवादमा आउने र चर्चामा पुग्ने गरेको देखिन्छ । फिल्ममा डेब्यु भने नगरेकी सुहाना तर सामाजिक संजालले भने निकै चर्चा दिलाएको छ । इन्स्टामा निकै फ्यान फ्लोव रहेको सुहाना फेरी इन्स्टा कै फोटोका...
जेठ २३, काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपीं) नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो । दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् । उनीमाथि रहेको...
एजेन्सी, जेठ २३, काठमाडौँ । विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्दछ । विश्वकै सबैभन्दा खतरनाक ६ वटा भाइरस भएको ल्यापटप कराडौँ मूल्यमा बिक्री भएको छ । अनलाइन लिलामीका क्रममा उक्त ल्यापटप बिक्री भएको छ । सामसुंग कम्पनीको उक्त ल्यापटपमा दुनियाँकै खतरनाक भाइरस थियो । उक्त भाइरसले दुनियाँभरमा गरी ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो ।उक्त...
जेठ २३, काठमाडौँ । नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् । शून्य समयमा बोल्दै यादवले भनिन्, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’ तत्कालीन शेरबहादुर...
एजेन्सी, जेठ २३, काठमाडौँ ।भारतको पुणेमा रहेको कोथरुड पुलिस स्टेशनमा १७ वर्ष पुरानो मानव कंकालको मंगलबार पुलिसले अन्तिम संस्कार गरेको छ । पुलिस स्टेशनको पुनर्निर्माणको क्रममा उक्त कंकाल कोठाको एउटा डब्बामा बन्द भेटिएको हो । शवको पहिचान गरेपछि यसबारे परिवारलाई पनि जानकारी दिइयो ।कोथरुड पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमका अनुसार पुणेमा बस्ने १६ वर्षका निखिल रणपिसे नामका किशोरको सन्...
जेठ २३, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबारदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ निष्काशन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले यसमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १२ लाख इकाई भने बैंकले...
जेठ २३, भक्तपुर । भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय...
एजेन्सी, जेठ २३, काठमाडौँ ।क्रिस्टियानो रोनाल्डोले युइएफए नेसन्स लिगमा पोर्चुगलको लागि ह्याट्रिक गरेका छन्। उनको हयाट्रिसँगै पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सकिएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गरेको हो। रोनाल्डोले खेलको २५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिले अग्रता दिलाए। ५७ औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काउन सफल भयो।रोद्रिगेजले पेनाल्टीमा गोल गरेर बराबरी...