Saturday, July 18, 2026
Home Blog Page 1518
जीवन बस्नेत ( नयाँ पत्रिका) जेठ ३१, काठमाडौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य...
जेठ ३१, काठमाडौं । असार १ गतेदेखि लागू हुने गरी बढाउने भनेको सार्वजनिक यातायातको भाडादर केही घन्टा नबित्दै सरकारले फिर्ता लिएको छ । बिहिबार दिउसो ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै राति ८ बजे यातायात व्यवस्था विभागले अर्को सूचना सार्वजनिक गरेको छ...
जेठ ३०, काठमाडौँ । लिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् । भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=2&v=TGNlBS9xXtI बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् । ५ करोड बढी लगानीमा तयार भएको...
जेठ ३०, काठमाडौँ । शेयर बजारमा आज पनि नेप्से २.९२ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से १२६९.५५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले घटेर ०.२० अंकमा कायम भएको छ। आज जम्मा ११ उपसमूहको कारोबार भएकोमा १० उपसमूह घटेका छन् भने होटेल्स उपससमूहमात्रै ४.१९ अंकले बढेको छ।बैंकिङ २.०९, बिकास बैंक ३.०७, हाइड्रो...
जेठ ३०, काठमाडौँ । मोडल तथा नायिका परमिता राणाले हालै क्विन नामक गीत गाएकी छन् । बिन्दास स्वभावकी परमिताको गीतले विशेषतः युवतीहरुलाई क्विनको स्थानमा राखेको पाइन्छ । गीतमा परमिता आफैंले मोडलिङ्ग गरेकी छिन् । क्विन परमिताले हालै इन्स्टाग्राममा निकै बोल्ड तस्बिर सेयर गरेकी छन् । परिमताले स्विमिङ्ग गरेका तस्बिरहरु हट छन् । टु पिसमा परमिता बिन्दास देखिएकी छन् । उसो...
जेठ ३०, भद्रपुर । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले...
जेठ ३०, काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए । एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने...
जेठ ३०, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन् । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।
जेठ ३०, काठमाडौँ । राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।
जेठ ३०, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्‍याएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका छन् । प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत रहेका थापाले न्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले भने, ‘देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र छन् ।...