टु पिसमा हट परमितालाई फोटोमा हेर्नुहोस्

327

जेठ ३०,
काठमाडौँ । मोडल तथा नायिका परमिता राणाले हालै क्विन नामक गीत गाएकी छन् । बिन्दास स्वभावकी परमिताको गीतले विशेषतः युवतीहरुलाई क्विनको स्थानमा राखेको पाइन्छ । गीतमा परमिता आफैंले मोडलिङ्ग गरेकी छिन् । क्विन परमिताले हालै इन्स्टाग्राममा निकै बोल्ड तस्बिर सेयर गरेकी छन् । परिमताले स्विमिङ्ग गरेका तस्बिरहरु हट छन् । टु पिसमा परमिता बिन्दास देखिएकी छन् । उसो त परमिता आफ्नो दैनिकी इन्स्टा स्टोरी मार्फत सार्वजनिक गरिरहेकी हुन्छिन् । क्लब गएर साथीहरुसँग ह्याङ्ग आउट गरेको स्टोरी आउने गर्दछ । परमिता अभिनित पछिल्लो फिल्म ‘चङ्गा चेट’ प्रदर्शनमा आएको थियो ।