Saturday, July 18, 2026
Home Blog Page 1519
जेठ ३०, मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।’वरिष्ठ नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिँदै...
जेठ ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । ९ सदस्य हुने आयोगका लागि महानगरे बिहीबार ५ सदस्य नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा। डा। त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब श्रेष्ठ रहेका छन् ।महानगरपालिका सहरी...
जेठ ३०, काठमाडौँ । तार्केश्‍वर नगरपालिका-२ काभ्रेस्थलीस्थित प्रिन्स तामाङको घर अगाडि पार्किङ गरी राखेको बा.६३ प ३३८ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नुवाकोट मेगाङ गाउँपालिका-८ का १८ वर्षीय रोशन मगर र सोही गाउँपालिका-६ का १८ वर्षीय राहुल तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ...
जेठ ३०, हेटौँडा । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष ९२०७६र०७७० बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो । सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी...
एजेन्सी, जेठ ३०, हङकङ । हङकङ चीनको यस्तो ठाउँ हो जुन चीनभित्र त पर्छ तर बेइजिङको कानुन मान्दैन्। अर्थात् चीन र हङकङ एक देश दुई व्यवस्था हुन्। पछिल्लो समय हङकङको विधायिकाले हिरासतमा रहेकालाई चीन सुपुर्दगी गर्नेसम्बन्धी विधेयक ल्याएपछि हङकङवासी त्यसको विरोधमा उत्रिएका छन्। सन् १९९७ मा बेलायतले चीनलाई सुम्पिएको हङकङमा त्यसयताकै ठूलो प्रदर्शन भएको छ। लाखौं मानिस सडकमा आएर विधायिका...
जेठ ३०, काठमाडौँ । अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन् । भिडियो हेर्नुहोस्...
जेठ ३०, काठमाडौँ । ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण...
जेठ ३०, काठमाडौँ । ‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । टिजर हेर्नुहोस्https://www.youtube.com/watch?time_continue=2&v=HiwFJ97qUx4चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको...
एजेन्सी, जेठ ३०, काठमाडौँ । बलिउड नायक टाइगर श्राफ स्टारर फिल्म ‘बागी ३’को प्री प्रोडक्शनको काम भइरहेको छ । रितेश देशमुख जोडिने खबर बाहिरिएको छ । फिल्ममा रितेश टाइगरको दाईको रुपमा प्रस्तुत हुनेछन् । फिल्मका निर्माता साजिद नाडियाडवालाले रितेश फिल्ममा जोडियोको कुरा खुलाए पनि श्रद्धाको बारेमा केहि खुलाएका छैनन् । उनले भने, ‘रितेशले मेरो हाउसफुलको फ्रेन्जाइजमा शुरु देखि सहभागि...
जेठ ३०, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ...