Sunday, July 19, 2026
Home Blog Page 1517
जेठ ३१, काठमाठडौँ । मेकअप-गर्मी मौसममा ‘वाटरप्रुफ मेकअप’ गर्न आवश्यक छ । पानी र पसिनाका कारण नबिग्रिने किसिमले मेकअप गर्नुपर्छ । यसका लागि गाजल र मस्काराजस्ता मेकअपका सामान ‘वाटरपु्रफ’ प्रयोग गर्नुपर्छ । -बाहिर हिँड्दा वा मेकअप गर्नुभन्दा अगाडि सनब्लक प्रयोग गर्नुपर्छ । त्यस्तै, घामबाट बच्न मोस्चराइजरको प्रयोग पनि गर्न सकिन्छ । -लसकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । गर्मीमा पसिनाका कारण झन् धब्बा देखिने हुन सक्छ । जस्तै, आँखामा गाजलको सट्टा...
बीबीसी, जेठ ३१, काठमाठडौँ । ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकाको आरोप इरानी पक्षले अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्। ओमानको खाडी तेल ट्याङ्करहरूको आवतजावत हुने एउटा प्रमुख रणनीतिक जलमार्ग हो। त्यहाँ दुईवटा तेल ट्याङ्करमाथि आक्रमण...
एजेन्सी, जेठ ३१, काठमाडौँ । बलिउड नायिका दीपिका पादुकोणले चलचित्र ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी नायक रणवीर सिंह र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर केही समय अघि बाहिरिएको थियो ।‘८३’मा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दैछिन् । अहिले रणवीर कपिल देवको भूमिका निर्वाह गर्नको लागि क्रिकेट सिकिरहेका छन् ।यस्तैमा अहिले...
जेठ ३१ काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या...
जेठ ३१, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको...
जेठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेल( DR पौडेल)को शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको नेकपाको भातृसंगठन युवा संघका संयोजक रामप्रसाद सापकोटाले उल्लेख गरेका छन् । पछिल्लो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री थिए ।
- रामप्रसाद सिटौला (फलित ज्योतिष)असार १ गते : असार संक्रान्ति, असार ५ गते : विश्व शरणार्थी दिवस ।  मेषप्रतिष्ठित व्यक्तिसँगको भेटघाटले नयाँ अवसर पहिल्याउनेछ । ईर्ष्या गर्नेहरू तपाईंको प्रगति देखेर छटपटाउनेछन् । शारीरिक आलस्यताले अवसर फुत्काउन सक्छ, सावधानी अपनाउनुहोला । खानपानको असावधानीले स्वास्थ्य समस्या देखा पर्ला । यात्रा गर्दा समयको ख्याल गर्नुपर्नेछ ।वृषमौसमी फेरबदलका कारण आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ...
कान्तिपुर दैनिकजेठ ३१, काठमाडौँ — युट्युबर प्रनेश गौतममाथि साइबर अपराधको मुद्दा चलाइएसँगै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरेको भन्दै सार्वजनिक वृत्तमा चासो बढेको छ । गौतमको पक्राउले मानहानि र साइबर अपराध एउटै विषय होरहोइन भन्ने बहस मात्रै सुरु गरेको छैन, प्रहरीले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जान खोजेको संकेत गरेको शंका पनि उब्जिएको छ ।मिलन भर्सेस गौतम हास्यव्यंग्यात्मक सामग्री प्रसारण...
अन्नपूर्ण पोष्ट जेठ ३१, काठमाडौं । ‘मौकामा चौका’ हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ। पहिले गुठीको जग्गा चलाए पाप लाग्ने डर थियो। अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ। ‘धन देखेपछि महादेवका तीन नेत्र’ भनेझैं गुठीको जग्गा हत्याउन व्यक्तिदेखि सरकारसम्म लागिपरेका पाइएका छन्। गुठी संस्थान केन्द्रीय कार्यालयका अनुसार गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट...
नयाँ पत्रिका दैनिक जेठ ३१, काठमाडौं । तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे । ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्नभिन्न समूहमा बाँडिएका छन् ।अघिल्लो वर्ष युवा...