लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला

94
सांकेतिक तस्विर

जेठ ३०,
काठमाडौँ । राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।