असार १०,
काठमाडौं । प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको...
अन्नपूर्ण पोष्ट
काठमाडौं । टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे । उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन । घटना महानगरीय प्रहरी परिसर टेकुसम्म...
नयाँ पत्रिका दैनिक
असार १०, काठमाडौं । प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा...
नेपाल समाचारपत्र,
असार १०, काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ। छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरी प्रशासनिक...
असार १०,
काठमाडौं । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य...
असार १०,
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ बजे खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कदै गरेका काठमाडौं महानगरपालिका–२१ नयाँ बारेश्वरका एकै परिवारका ४६ वर्षीया हेमा लामिछाने र ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको हो ।
बा १ च...
असार ९,काठमाडौं । देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् । विदेशी विज्ञापन सहित आउने विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द गरिएको छ । प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार...
एजेन्सी,असार ९
काठमाडौँ । दुनियामा व्यापार चम्काउनका लागि नयाँ आइडिया लगाउनै पर्दछ । यस्तो आइडिया लगाउँदै अनेक खालका रेष्टुरेन्ट खुलेका छन् । यसैमध्येको एउटा रेष्टुरेन्ट यति अनौठो छ कि जाउँजाउँ लाग्न सक्छ । चीनको श्यांग सहरमा रहेको डाओजियांग रेष्टुरेन्टले ग्राहक लोभ्याउनका लागि अनौठो उपाय अपनाएको छ । उक्त रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीले बिकिनी लगाउने गर्दछन् । खासगरी वेट्रेसहरुले बिकिनी...
असार ९,
काठमाडौँ । वैशाखको २० गते देखि प्रर्दशन भएको फिल्म ‘दाल भात तरकारी’ले ३ हलमा ५१ औं दिन पार गरेको छ । यहि अवसरमा फिल्म युनिटले सेलिब्रेशन कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नायक भुवन केसी, करिश्मा मानन्धर, निर्देशक प्रदिप भट्टराई लगायत फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।फिल्म युनिटले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको छन् । साथै...
असार ९,
भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् । सूर्यविनायक नगरपालिकाको पाचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले भने “यो सरकार विधिसंम्वत ढंगले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जनागर्न फैलाईएको हो । ”नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षामन्त्री पोखरेलको भनाई छ ।...










