Thursday, July 23, 2026
Home Blog Page 1487
असार ९, काठमाडौँ । अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा असार ३० गते बस्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असार ८ गते बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । इन्स्योरेन्सले वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा दिउँसो ४ बजे साधारण सभा बोलाएको छ ।इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन सहित अन्य ७ वटा प्रस्ताव राखेर...
असार ९ काठमाडौं । बैंकिङ एण्ड फाईनान्सियल सोलुसन प्रा.लि.ले यही असार ११ गतेबाट नेपाल टेलिभिजन न्यूज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम हरेक हप्ता बुधबार बेलुका ८ः५० बजे प्रशारण हुनेछ ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो जानकारी गराएको हो । बैंकिङ तथा वित्तिय समस्याको समाधान मूल नाराका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको...
असार ९, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा कोमामा रहेका २८ नेपाली कामदारलाई स्वदेश फिर्ता ल्याइने भएको छ। वैदेशिक रोजगार बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले कोमामा भएका बिरामी ल्याउने निर्णय गरेको हो। वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा...
असार ९, काठमाडौँ । नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय छिन् । प्रियंका विशेषतः ईन्स्टाग्राममा एक्टिभ छिन् । आफ्नो दैनिकीलाई ईन्स्टा स्टोरीमा अपडेट गरिरहेकी हुन्छिन् । प्रियंका कार्कीलाई ८ लाख भन्दा बढीले ईन्स्टाग्राममा फलो गरेका छन् । आफ्नो फलोअर्सका लागि प्रियंकाले सोमबार बिहानै ताजा तस्बिर पोस्ट गरेकी छिन् । जुन तस्बिरलाई लिएर प्रियंकाका फ्यानले विभिन्न खाले प्रतिक्रिया जनाइरहेका छन् ।...
असार ९, मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट सोमवार बिहान एक शिक्षकको मृत्यु भएको छ ।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व...
असार ९, काठमाडौँ ।नेकपा सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको अखिल नेपाल किसान महासंघले पूर्णता पाएको छ । यही जेठ ३१ गतेबाट असार ६ गतेसम्म चलेको उच्चस्तरीय भेलाले महासंघको केन्द्रीय समिति, सचिवालय र स्थायी समितिममा रहनेको सूची तयार पारेको छ । बैठकले संयोजक गौतम र सहसंयोजक चित्रबहादुर श्रेष्ठले प्रस्तुत गरेको अखिल नेपाल किसान महासंघको विधान र राजनीतिक प्रतिवेदन समेत परिमार्जनसहित...
असार ९ काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन...
असार ९, पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो ।गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको थियो । तर...
एजेन्सी, असार ९, काठमाडौँ । नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् । बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।https://www.instagram.com/p/By-xOd0BEGj/?utm_source=ig_embedप्रतिस्पर्धामा भाग लिन करिरब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउण्ड,...
असार ९, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई बीपीको रक्षा गर्न आग्रह गरेका छन्। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले बीपीको मेलमिलाप नीतिलाई कार्यनीति र आदर्श बनाएर बीपीको अपहरण भएको उल्लेख गर्दै भट्टराईले अपहरित बीपीको रक्षा गर्न कांग्रेसलाई सुझाव दिएका छन्।शनिबार भट्टराईको गृहनगर गोरखाको पालुङटारमा आयोजित कांग्रेसको कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कांग्रेसकै भोटबाट...