राजधानी दैनिक
साउन ३, काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २०...
साउन ३,
काठमाडौं । सिनेनगरीमा आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो। नत्र पूजालाई फुटेको आँखाले पनि देख्न नसक्ने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन्। सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ। अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ। र,...
नेपाल समाचारपत्र
साउन ३, काभ्रे । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा पर्नुभयो काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा।नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।...
नेपाल समाचारपत्र
साउन ३, काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर (एनओसीं) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष...
'सूचना विश्षलेण र खबरदारिता' भन्ने मुल नारा लिएर आजकै दिन सूचना विभागमा दर्ता भएका हामीले पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेका छौं । विश्वमा अनलाईन प्रकारिताको माध्यमबाट सूचना प्रवाह गरि सभ्य र खबरदारिता मुलक समाज निमार्ण गर्ने हाम्रो अभियान रहेको छ । एउटा अनलाइन पत्रिका, श्रव्यरदृश्यका माध्यमबाट, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्टले समाज परिर्वतनमा ठुलो...
साउन २,काठमाडौँ । पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् । साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल...
साउन २,
काठमाडौं । फेसबुकले हालै प्रयोगमा ल्याएको ‘फेसयाप’ रसियाका प्रयोगकर्ताले भने अनौठो र हाँसिमजाकको रुपमा प्रयोग गरे । पछिल्लो केही दिनयता उनीहरुले सामाजिक सञ्जालमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको फेसयापलाई भाइरल नै बनाएका छन् । कुनै पनि फेसबुक प्रयोगकर्ताको बुढेसकालको सम्भावित तस्बिर फेसयापले देखाउँछ ।भ्लादिमिर पुटिनलाई त बुढेशकाल मात्रै हैन, ‘भुत’को स्वरुपमै फेसयापले देखिाइदियो । यस्तो ‘सुपरनेचुरल’ स्वरुपमा पुटिन ठ्याक्कै...
राजनीति
पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्तमा विप्लव समूह सँग बार्ता हुँदैन : सरकारका प्रवक्ता
साउन २,
काठमाडौं । सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग बार्ता हुने बताएको छ । मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले बार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘बार्ताका लागि सरकार सदैव...
साउन २ ,
काठमाडौं । हिन्दु महिलाहरुका लागि विशेष मानिने साउन महिना सुरु भएसँगै श्रृङ्गार सामग्रीको ब्यापारले बजार तातेको छ । प्रेम, सौभाग्य र पवित्रताका लागि साउन महिनाभरी नेपाली हिन्दु नारीहरु हरियो पोते, पहेँलो र रातो चुरालगायतका श्रृङ्गार सामग्रीमा सजिन्छन् ।भन्सार विभागको तथ्यङ्क अनुसार आर्थिक वर्ष ०७५र७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते,...
साउन २,
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको छ। सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन्। उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो।तर, एकैपटक बुधबार अस्पतालले कल्पनालाई मृत घोषणा गरेको गरेको हो। अस्पतालको लापरवाहीले सुत्केरी र बच्चाको मृत्यु भएको आफन्तको...










