Sunday, July 26, 2026
Home Blog Page 1426
एजेन्सी, साउन ५, काठमाडौं । मार्भलको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । यसअघि विश्व सिनेमामा सबैभन्दा बढी कमाइ गर्न सफल सिनेमा जेम्स क्यामरुनको ‘अवतार’ बनेको थियो । अवतारको रेकर्ड तोड्न हलिउडको अर्को फिल्मलाई १० वर्ष लागेको हो । साइन्स फिक्सन फिल्म ‘अवतार’मा पृथ्वी र अर्को ग्रहको संसार देखाइएको छ ।‘एभेन्जर्सः इन्डगेम’ले...
साउन ५, पनौती । काभ्रेको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल निर्माण भएको दुई महीनामै भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । ३ करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ ।...
साउन ५, काठमाडौं । अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि ।  कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।   उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका...
साउन ५, काठमाडौं । नायिका प्रियंका कार्कीले निर्माण गर्दै गरेको वेभ सिरिज जस्ट अनादर लभ स्टोरीको साउन्ड ट्रयाक सार्वजनिक भएको छ । ‘पह ’ बोलको गीतमा प्रियंका र नायिका सृष्टि श्रेष्ठको रोमान्सलाई देख्न सकिन्छ । मायाको भाव बोल्ने गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ । छायाँकन अविन भोले गरेका हुन् भने फोटोग्राफी आयुष्मान जोशीको छ । दुई युवतीको...
एजेन्सी, साउन ५, काठमाडौं । अण्डा स्वस्थ्य शरीरको लागि मात्र नभई सुन्दरता बढाउन पनि उत्तिकै फाइदाजनक छ । अण्डाको सेतो भाग अनुहारको सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको धेरै समस्याको समाधान गर्ने छालामा भएका कालो दागलाई हटाएर सफा बनाउन मद्दत गर्छ । छालामा हुने जलन कम गर्नको लागि पनि अण्डाको प्रयोग गर्न सकिन्छ ।अण्डाको सेतो भागको फाइदाकालो...
बीबीसी, साउन ५, काठमाडौं । भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन्। पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा साढे नौ सय युरो जरिवाना तिराइएको हो। सोही कारण उनीहरूलाई शहर छाड्न पनि भनिएको छ। सार्वजनिक स्थलमा शान्ति सुरक्षासम्बन्धी भेनिसले हालै कैयौँ कानुन ल्याएको छ, जसमा...
एजेन्सी, साउन ५, काठमाडौं । धेरैजसो युवक अनावश्यक खर्च नगर्ने खालका हुन्छन् । त्यसैले अनावश्यक खर्च गर्ने युवती उनीहरूलाई मन नपर्न सक्छिन् । तपाईंले कुनै केटालाई मन पराउनुभएको छ भने उसको अघि धेरै महत्वाकांक्षी व्यवहार नगर्नुहोस् ।सहयोगी भावना राख्नेदया, माया र सहयोगी भावना भएकी युवती सबैलाई मन पर्छिन् । यसले कठोर मन भएको केटाको समेत मन पगाल्न सक्छ । त्यसैले आफूलाई मन परेको कुनै केटा...
—प्रमोदवर्धन कौण्डिन्न्यायन १. चाडपर्वहरुको समय वैदिक परम्परामा धार्मिक कृत्यहरुको अनुष्ठान चान्द्र महिनाका आधारमा गर्नुपर्ने विधान छ । तेस्रो  तेस्रो वर्षमा अधिकमास थपेर चान्द्र महिनालाई पनि ऋतुसँग सम्बद्ध बनाइने गरेको कुरा हाम्रा परम्परामा अनादिकालदेखि अधिकमासको व्यवस्था रहेकाबाट नै स्पष्ट हुन्छ । अधिकमासको सङ्केत ऋग्वेदमा नै पहिलो मण्डलअन्तर्गत पच्चिसौँ सूक्तका आठौँ ऋचामा “वेद मासो धृतव्रतो द्वादश प्रजावतः । वेदा य उपजायते” भनेर गरिएको...
साउन ५, पर्वत । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो ।गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले...
-जानु काम्बाङ् उन ५, बेलायत ( अक्सफोर्ड) । नेपालीहरु बाक्लो बसाई रहेको बेलायतको अक्सफोर्डमा रहेका नेपाली महिलाहरुले लेडिज नाईट मनाएका छन् । अक्सफोर्ड नेपाली समाजका दिदीबहिनीहरूले अध्यक्ष पुष्पा राईको नेतिप्त्वमा लेडिज नाईट मनाएका हुन् । उनीहरु उक्त अवसरमा सांगीतिक कार्यक्रम समेत गरेका थिए । रोशनी सिङ्गक लिम्बूले २ टा गीतमा नृत्य गरेर भरपुर मनोरञ्न दिलाएकी थिइन् ।