साउन २७,
काठमाडौं । सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् । यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ । यद्यपि, सो रकम...
साउन २७,
काठमाण्डौ । नेपाली फिल्ममेकर्सलाई विदेशी फिल्मसँग डराएको भागेको स्वीकार गर्न इगोले दिँदैन ।
आउँदो भाद्र १३ गते प्रदर्शनमा आउन लागेको साउथ फिल्मका सुपरस्टार प्रभास अभिनीत फिल्म ुसाहोु ले फेरि एकपटक नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग विगारेको छ । यसअघि यो फिल्म साउन ३० मा आउने फाइनल भएको थियो । यसकै डरले फिल्म हजार जुनीसम्म एक...
एजेन्सी (मुम्बई) । बलिउड अभिनेत्री एक्ट्रेस कंगना रनौत आफ्नो विवादित बयानका कारण चर्चामा आउने गरेकी छन् । उनी आफ्नो फिल्म ‘मणिकर्णिका’ लाई बलिउडमा नरुचाएपछि निकै रिसाएकी थिइन् र फिल्म रिलिजपछि सेलिब्रेटीमाथि धावा बोल्न थालिन् । तीनपटक राष्ट्रिय अवार्ड जितिसकेकी उनले बलिउडमा प्रतिभाको कुनै महत्त्व नभएको बताएकी छन् । हालै एक अन्तर्वार्तामा उनले भनिन्, ‘फिल्म इन्डस्ट्रीमा बाहिरबाट आएका युवतीमाथि शोषण...
साउन २७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको जानकारी दिएको छ । प्रधानमन्त्रीलाई विमानस्थmमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष...
साउन २७,
काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरीप्रसाद आर्चायले सुसाइट नोट लेखेर शनिबार राति आत्महत्या खुलेको छ । उनले मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि स्वैच्छिक अवकाश लिएका थिए । पूर्व कर्मचारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन ।उनको सुसाइट नोट‘सतिले सरापेको देश रहेछ, मैले दुई...
साउन २६,
एजेन्सी– बलिउड अभिनेत्री परिणीती चोपडा आगामी फिल्म ‘जबरिया जोडी’को प्रमोशनमा व्यस्त छिन् । उनले फिल्मको प्रमोशन क्रममा आफ्नो करियरको मुश्किल समयबारे खुलेर कुराकानी राखिन् । उनले आफुसँग पैसा नहुँदा ६ महिना सम्म घरबाट बाहिर ननिस्किएको बताइन् । उनले भनिन्, ‘फिल्म ‘किल दिल’ र ‘दावत–ए–इश्क’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेन । मैले एउटा घरमा पैसा लगाएको थिए ।...
साउन २६,
काठमाडौं– भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसीले नेपाली फिल्मको गीत गाएका छन् । उनले उदय सोताङ्गको ‘हजार जुनीसम्म’ बोलको हिट गीत गाएर फिल्मका् पाश्र्र गायनमा डेब्यु गरेका हुन् । फिल्मका लागि यो गीत रि–एरेञ्ज गरिएको हो । गीतलाई उदय सोताङले तयार पारेका हुन् । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले...
साउन २६,
सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करिब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो । ४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको जीवाणुु फेला...
साउन २६,
भक्तपुर । फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योग मैत्री वातावरण नबनाईदिएका कारण धरापमा परेको पेशाकर्मीले बताएका छन् । नेपाल कपास ब्यवसायी संघको प्रथम साधारण सभाका क्रममा उनीहरुले कपास ब्यवसायीलाई तीन तहका सरकारले कर लगाउने तर कसरी ब्यवस्थित गर्ने तथा घुम्ती सेवा दिने उद्योगहरु दर्ता विना नै चल्न दिदाँ आफ्नो पेशा ब्यवसाय धरापमा परेको जनाएका हुन् ।नेपाल कपास...
साउन २६,
काठमाडौं ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले आक्रोस पोखेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले शुक्रबार सर्लाहीको मलंगवाबाट आएको रात्रीबस बेनीघाटमा बस दुर्घटना हुँदा २५ जना बढी हराएको विषय उठाउदै सरकारले खोज र उद्धार गर्न नसकेको बताएका हुन् ।उनले सरकारप्रति कटाक्ष गर्दै भने–‘यो देशमा सरकार छ कि छैन, सरकारले जनताको जिउ धनको सुरक्षा...










