साउन २८,
एजेन्सी । भारु तीन सय करोड खर्चिएर बनाइएको, त्यसमा पनि निर्माणकै लागि दुई बर्ष लगाइएको फिल्म हो, साहो । यो फिल्म घोषणा भएदेखि नै चर्चामा छ । चर्चामा हुनुको कारण यसको उच्च बजेट मात्र होइन, यसमा अभिनित कलकारहरु पनि हुन् । बाहुबली फेम अभिनेता प्रभासलगायतले यसमा अभिनय गरेका छन् । मल्टीस्टारर तथा बहुप्रतिक्षित फिल्म ‘साहो’ को बहु प्रतिक्षित...
साउन २८,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिम पहाड तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको भन्दै बाढीपहिरोबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । आज बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘देशका केही...
कसरी पुर्याइए ६ देशमा १३७ बालबालिका ?
अन्नपूर्ण पोष्ट
साउन २८, काठमाडौं । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका १ सय ३७ जना कसरी गए रु यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ।सरकारले १८...
साउन २८,
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ। सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर...
साउन २८,
बीबीसी न्यूज नेपाली । राणाशासन अन्त्य भएको एक दशक पुग्नै लागेको थियो। झन्डै एक वर्षअघि सम्पन्न निर्वाचनबाट नेपालमा पहिलो पटक प्रजातान्त्रिक सरकार गठन भएको थियो। त्यसै बेला राजा महेन्द्रको तीन महिनाभन्दा लामो विदेश भ्रमण तय भयो। उनको औपचारिक भ्रमणको तालिका यस्तो थियो-जापान, संयुक्त राज्य अमेरिका र क्यानडा। तर राजा महेन्द्रले ती देशबाहेक केही अन्य मुलुकको अनौपचारिक भ्रमण गरे...
नागरिक दैनिक
साउन २८, सुर्खेत । सर्जन टमट्टाको नौजनाको परिवार मस्त निद्रामा थियो। राति भेरीमा ठूलो बाढी आयो, पूरै परिवार बगायो। सर्जन मजदुरीका लागि कालापहाड ९भारत० गएका थिए र बाँचे। ‘राति सुत्ने बेला श्रीमतीसँग फोनमा कुरा भएको थियो, चाँडै आउनु भन्थिन्’ सर्जनले भने, ‘बिहानै बाढीले बगाएको खबर सुन्नुप-यो। ’ श्रीमती, तीन छोरा, दुई बुहारी, एक छोरी र दुई नाति गुमाएका...
कान्तिपुर दैनिक
साउन २८, काठमाडौँ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक...
नेपाल समाचापत्र
साउन २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले...
कान्तिपुर दैनिक
साउन २८, काठमाडौँ — फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकार दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुनमै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको हो ।
गत वर्ष भदौमा सेनाले दायर...
नेपाल समाचारपत्र
साउन २८,
काठमाडौं । निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।उक्त...










