Wednesday, July 29, 2026
Home Blog Page 1386
साउन २६, भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको पुरानो बसपार्क पुग्न सार्वजनिक यातायातमा कति समय लाग्ला ? सहजै उत्तर दिने हो भने २० मिनेट । तर त्यो उत्तर गलत हो । किनभने सार्वजनिक यातायात चढेर जो कोहीलाई पनि करिब १४ किलोमिटर लम्बाईको त्यो सडकखण्ड पार गर्न २ घण्टा बसमा बस्नु पर्ने बाध्य छ । जापान सरकारले केही समय अगाडी बनाईदिएको सर्भिस लेन...
साउन २६, काठमाडौं– मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर...
साउन २६, चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये...
साउन २६, काठमाडौं । हेमा ओझाले शिल्पा पोखरेल र छवी ओझा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेकी थिइन् । हेमाको उजुरी कालिमाटी प्रहरी परिसरले बुझि लिएको थियो । उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, दुवै जना फरार भएपछि पक्राउ परेका छैन । अब, यो मुद्धा उच्च अदालत सम्म पुगेका छ । उच्च अदालतले...
साउन २६, बीबीसी । भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्, धोका पाएको तीतो अनुभूतिले उक्त क्षेत्रमा ताजा द्वन्द्व जन्माउनसक्छ। श्रीनगरको केन्द्रमा रहेको खानयार भारत विरोधी प्रदर्शनका लागि चिनिने क्षेत्र हो। लगभग २४ घण्टा नै कायम रहेको जस्तो...
साउन २६, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो । नचिनेका मान्छेको समूहले शनिबार राति आगजनी गरेको गाडी विप्लव समुहले आगजनी गरेको प्रहरीको परम्भीक अनुमान रहेको कपिलबस्तुमा प्रहरी प्रमुख एस.पी दीप सम्मेर राणाले बताए...
साउन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिएको हो । उनी भोलि सोमबार अपरान्ह थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा रहेका प्रमुख...
साउन २५, काठमाडौं । विराटनगरकी आरजु पोखरेलले यस वर्षको मिस टुरिज्म’ को उपाधि जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सन् २०१९को सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस ९नाट्टा० का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने...
साउन २५, काठमाडौं । भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् । बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ । केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामिण...
– जानु कम्बाङ्ग लिम्बू ..............आमाले मेरो बाबालाई छोरी जन्मेको खुशीको खबर दिन सिंगापुर उड्नु पर्ने तर हंगकंग उड्नु भो । पछि म बुझ्ने भैसकेपछि मात्र थाहा पाएँ, आमाले त फेरि कहिल्यै भेट नहुने गरि त्यो केटा यानेकि मेरो बाबासँग नाता तोडेर आएको रहेछ । म बोजु संगै हुर्कें, बढें अनि पढें । आमाले पैसा कमाउँदै पठाउनु हुन्थ्यो । साथमा राम्रा...