Thursday, July 30, 2026
Home Blog Page 1373
भदौ ३ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् । उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत...
भदौ ३, काठमाडौं । रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘आइ एम ट्वान्टी वान’को लागि नायिका पक्का भएकी छिन् । निर्माण पक्षले चलचित्रको लागि जसिता गुरुङलाई पक्का गरेको हो । निर्माण पक्ष र जसिताबीच लिखित सम्झौता पनि भइसकेको छ ।निर्देशक वान्तवाले नै जसिता आफ्नो चलचित्रमा रहेको बताएकी हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘सुरुदेखि नै हामीले जसितासँग कुरा गरिरहेका...
भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिंगापुर जाने भएका छन्।प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको छ।यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ।स्वास्थ्य...
भदौ ३, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो...
एजेन्सी, भदौ ३, काठमाडौं । १५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे ।निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन ।कतिले उनलाई चराजस्तै बनाइदिएको...
भदौ ३, चितवन । पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ । आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्या सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न...
भदौ ३, दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार अज्ञात समूहको आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा विप्लव नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । आगलागी गर्ने समूहको खोजी...
भदौं २, भक्तपुर । नगरकोटका मुख्य क्षेत्र र आसपासमा वन अतिक्रमण गरेर बनाईएका भौतीक संरचना हटाएर १ सय रोपनी भन्दा धेरै वन क्षेत्र खाली गरिएको छ । आइतबार र सोमबार डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । नगरकोट आसपासका वन र...
भदौं २, काठमाडौं । बिहे भएको तीन बर्षपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ । सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो । छवि र शिल्पाले वि।स।२०७३ असार २९ गते विवाह गरेका थिए । बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म...
भदौ २, भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट र आसपासका क्षेत्रमा सार्वजनिक वन अतिक्रमण गरि बनेका घर टहराहरु भत्केका तथा वास्तविक सुकुमवासीलाई ५ दिन भित्र निवेदन दिन सूचना जारी गरेको छ । सो क्षेत्रमा डिभिजन वन कार्यलय भक्तपुरको संयोजनमा जिल्ला स्थीत विभिन्न निकाय र नगरपालिकाको सहजिकरणमा अतिक्रमित घर टहरा हटाउने क्रम जारी रहेकै वेला नगरपालिकाले यस्तो सुचना जारी गरेको छ ।...