भदौ २,
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा लामो समय देखि विवादित प्रमुख विभागहरुको कार्यविभाजनका साथै विभिन्न तहमा भएको कार्यविभाजन पछि पार्टी भित्र रहेको असन्तुष्टि तथा विवाद निरुपण भएको भनिए पनि वास्तवमा त्यस्तो छैन । नेकपामा विदेश, संगठन, स्कुल , प्रचार र निति अनुसन्धान विभागलाई मुख्य विभाग तथा सो विभागहरुको जिम्मेवारी पाउनुलाई प्रतिष्ठाको रुपमा हेरिन्छ । तसर्थ लामो रस्साकस्सी पछि...
भदौ २,
काठमाडौं । औषधि व्यवस्था विभागले कानून बमोजिम दर्ता नभएका औषधिहरु बिक्रि वितरण नगर्न सबै थोक तथा खुद्रा बिक्रेताहरुलाई अनुरोध गरेको छ। विभागले निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिहरुको संचय, बिक्री वितरण गरेको पाइएमा औषधि ऐन बमोजिम त्यस्ता औषधिहरु जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गरि कारबाही गरिने चेतावनी समेत दिएको छ।विभागले सोमबार सूचना जारी गदै औषधि ऐन,...
भदौ २,
काठमाडौं । औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ । विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए । दफावार छलफल सम्पन्न...
भदौ २,
काठमाडौं । फिल्म ’च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा आर्यनलाई कमेडी लुक्समा देख्न सकिन्छ । उनको साथमा को स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । अर्कोमा माओत्से गुरुङ सहित यही चियाई रहेको देख्न सकिन्छ ।पोस्टरमा फोटोग्राफी श्रीधर...
भदौ २,
काठमाडौं । ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा समाप्त गर्ने भारत सरकारको निर्णयबारे परराष्ट्र मन्त्रालयले पहिलो पटक टिप्पणी गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले जम्मू काश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् । भारतले धारा ३७० लाई निष्प्रभावी बनाएर जम्मू काश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग्गै केन्द्र शासित क्षेत्र बनाएको छ ।...
राजनीति
सरकार प्रजातन्त्रविरोधी हो भन्ने प्रष्ट भइसक्यो, अव कुनै पनि बेला हाम्रो पार्टी सडकमा उत्रिन सक्छ : देउवा
भदौ २,
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएका छन् । साथै सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे ।उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ...
भाद्र २,
चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो । नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो ।
भदौ २,
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ...
एजेन्सी, भदौ २,
जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याँकर दक्षिणतर्फ...
भदौ २,
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । काठमाडौंमा ४–५ गते हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोग...










