छवि र शिल्पाको बिहेको गोप्य फोटो बाहिरियो, तस्विरमा हेर्नुहोस्

791

भदौं २,
काठमाडौं । बिहे भएको तीन बर्षपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ । सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो । छवि र शिल्पाले वि।स।२०७३ असार २९ गते विवाह गरेका थिए । बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म क्षेत्रका सिमित व्यक्तिहरुलाई देख्न सकिन्छ । बिहेमा छविको बायाँ हातमा प्लास्टर गरिएको छ । त्यतिबेला छविको हात भाँचिएको बताइन्छ ।
यो खबर र तस्विर रमाइलोछ डटबाट लिएका हौं ।