Saturday, August 1, 2026
Home Blog Page 1333
राजधानी दैनिक भदौं २२, काठमाडौं । सर्वोच्च अदालतले इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर गरेको छ । सर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने ठहर गरेको हो । बाँच्न पाउने अधिकारसँगसँगै कानुनबमोजिम मर्न पाउने अधिकार पनि मानव स्वतन्त्रताको अधिकार भएको उल्लेख गर्दै अधिवक्ता उत्तमप्रसाद रिजालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चको यस्तो...
नेपाल समाचारपत्र भदौं २२, काठमाडौं। हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्। ‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो।’ –स्थानीय विष्णु गुरागाईंले नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो। ‘स्थलगत अध्ययन...
नेपाल समाचारपत्र भदौं २२, काठमाडौं। तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उहाँको भ्रमण केन्द्रित हुँदै छ। सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहनुभएका वाङ तीन...
दुई वर्षमा वाह  ! नगरकोट बनाउने चाँगुनारायण नगरपालिकाको योजना भदौं २१, नगरकोट । केही दिन अगाडी वन अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरकोटमा शनिबार बिहान भिन्न दृश्य देखियो । मुख्य चोकमा मञ्च बनाएर सडकका वरपर दर्शकलाई बस्ने व्यवस्था गरिएको थियो । बाटो हिड्डे बटुवालाई त्यहाँ के हुदैं थियो भन्ने जानकार थिएन् । जब मञ्चमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी...
भदौं २१, काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गरेकोले आज बेलुका मोवाइल सेवामा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ । शनिबार राती ११ः ३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएको हुने र मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ ।
भदौं २१, काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।...
भदौं २१, कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ । युनिभर्सिटी अफ एडेलेड र...
भदौ २१, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सप्पन्न भएको साधारण सभाबाट अध्यक्षमा खुम बहादुर सुवेदी निर्बाचित हुनु भएको छ । अर्का अध्यक्षका पर्त्यासी कुमार थापालाई...
भदौ २०, काठमाडौं । छन्दमा कविता लेख्दै आएका कविद्धयहरुको प्रयाशमा स्थापित ‘छन्द तरंग’ अभियानले एक वर्ष पार गरेको छ । छन्द तरंगले वर्ष पुरा गरेको अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा रमेश खकुरेललाई २५ हजार रुपैंयाको छन्द साधान पुरस्कार प्रदान गरियो ।छन्द साधना पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनामा सहयोग गर्ने सीता भट्टराई र कृष्ण सुवेदी भारद्धाजलाई अक्षयकोष पुरस्कार प्रदान गरियो । समारोहका...
भदौ २०, काठमाडौं । प्रदेश नम्बर -३ को मकवानपुरस्थित भीमफेदीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना यात्रु घाइते छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर -६ चियानडाँडाँमा दुर्घटना भएको हो।शुक्रबार दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी रामेछाप रजनगाउँकी १०...