भदौ २०,
काठमाडौं । सर्वोच्च अदालतले भोलिका लागि तय भएको एमबीबीएस प्रवेश परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट आयुष ओझाले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलिका लागि तय भएको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको हो।ओझाले साझा प्रवेश परीक्षा हुनुपर्ने, ७५ प्रतिशत छात्रवृत्तीको व्यवस्था गर्नुपर्ने लगायतका...
भदौ २०,
काठमाडौं । यही भदौ १८ र १९ गते शक्ति समूहको आयोजना र एट्विनको सह–आयोजनामा भएको राष्ट्रियस्तरको मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ ले २२ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त भेलाको बारेमा जानकारी गराईएको हो । मानव बेचबिखन विरुद्धको तेह«ौं राष्ट्रिय दिवस, २०७६ को अवसरमा आयोजित उक्त भेलमा ७ वटै...
भदौं २०,
भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि प्रदेश–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा सुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको बताउनु भयो । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश...
भदौ २०,
सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना स्थालनमा जानको लागि स्थानीय प्रशासनले रोक लगाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनाको कार्यालय, सुरुङ आसपासमा ५ जनाभन्दा धेरै मानिस प्रवेशमा रोक लगाइएको छ। सिएमसीले काम छोडेर हिँडेपछि तिर्न बाँकी रकम खोज्दै स्थानीय आन्दोलित भएका थिए। आयोजनापीडित बुधबारदेखि शान्तिपूर्ण धर्ना बसेका थिए। तर, बिहीबार...
भदौ २०,
पोखरा । कास्कीमा डेंगीका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेंगीका रोगबाट पीडित भएका छन्। गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी दिए। यस प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय एक...
भदौ २०,
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन् ।काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि...
भदौ २०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेट भएको छ। प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए।...
भदौ २०,
काठमाडौँ । अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले...
भदौ २०,
धनगढी । कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव...
भदौ २०,
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । वि.सं २०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका...










