नेपाल टेलिकमको सेवा सेवा अवरूद्ध हुनसक्ने

भदौं २१,
काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गरेकोले आज बेलुका मोवाइल सेवामा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ । शनिबार राती ११ः ३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएको हुने र मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ ।