टान अध्यक्षमा खुम सुवेदी, निर्वाचित कार्यसमितिको नामावली सहित

533

भदौ २१,
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सप्पन्न भएको साधारण सभाबाट अध्यक्षमा खुम बहादुर सुवेदी निर्बाचित हुनु भएको छ । अर्का अध्यक्षका पर्त्यासी कुमार थापालाई पछी पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको हो । लोकतान्त्रिक बिचार समुहवाट खुम सुवेदी र नेकपा निकट व्यवसायी समुहवाट कुमार थापा मैदानमा उत्रिएका थिए । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले अब नयाँ कार्यसमिति पाएको छ ।
कार्यसमिति तथा सदस्यहरुको नामावली
अध्यक्ष – खुम बहादुर सुवेदी
बरिष्ट उपाध्यक्ष – नबिन त्रिताल
प्रथम उपाध्यक्ष – चोलेन्द्र बहादुर कार्की
द्वितीय उपाध्यक्ष – भरत सापकोटा
महासचिव – सरिता लामा
सचिब – दामोदर ढकाल
कोषाध्यक्ष – ऋतु ग्यामदान (तामाङ)
सह-कोषाध्यक्ष – सुर्य कुमार श्रेष्ठ
महिला सदस्य -ङिमा दिकी शेर्पा
सदस्य – सोनाम ग्याल्जेन शेर्पा
सदस्य – सिक्बिर घले
सदस्य – कान्छा शेर्पा
सदस्य – सनम शेर्पा
सदस्य – प्रेम बहादुर लामा
सदस्य – ठाकुर प्रसाद सापकोटा
सदस्य – मिङमा तेञ्जिङ शेर्पा
सदस्य – रामबहादुर गुरुङ