भदौं २८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको भेटबारे मिडियाले गलत प्रचार गरेको आरोप लगाएका छन् । आफूले विदेशमन्त्री यीसँग नेपालको घोषित परराष्ट्रनीति अन्तरगत नै कुराहरु राखेको बताउँदै मिडियामा त्यसबारे गलत ढङ्गले प्रचार भएको बताएका हुन् ।‘हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति...
कृष्ण प्रसाद कोइरालासूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्रा स् कुतस्तस्य पितृनिश्वास पीडनात् ।।भाद्र २१ गते अर्थात बुधबारदेखि २०७४ सालको सोह्र श्राद्ध सुरु हुने भएको छ । चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ । वास्तवमा एउटा पक्षमा १५ वटा तिथिमात्र हुन्छन्, तर कसैले भाद्र पूर्णिमाको दिनलाई र कसैले आश्विन शुक्ल...
भदौं २८,
काठमाडौँ । बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर गृहमन्त्री बादललाई ज्ञापनपत्रका हुन् । विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन...
भदौं २८,
काठमाडौं । प्रहरीले घुस दिन खोज्ने चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखु–रत्नपार्क चल्ने बसका चालक सुकुराम तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए । मापसे सेवन गरेर अनियन्त्रित...
भदौ २७,
काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको गत वर्षको एउटा निर्णयका कारण सरकारलाई अहिले डेंगु भारी परिरहेको छ । गत जेठबाट सुरु भएको डेंगु ५६ जिल्लामा फैलिसक्दा ६ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु संक्रमित हुनेहरुको सङख्या ५ हजार नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ’सर्च एण्ड डिस्ट्रोय’ भन्नुबाहेक अर्को कुनै ठोस योजना बनाएर काम नगर्नुले पनि डेंगुले महामारीको रुप...
भदौ २७,
एजेन्सी - पूर्व मिस वर्ल्ड मानुषी छिल्लरका ग्ल्यामर तस्बिरहरु सार्वजनिक भएका छन्। मानुषीलाई रातो लुगामा बोल्ड देखिएको छ ।थाई–हाई स्लिट रेड ड्रेसमा सजिएकी मानुषीका तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक भएका हुन्। उप्त तस्बिर सार्वजनिक भएसंगै सामाजिक संन्जालमा चर्चा चल्न थालेको छ । रातो लुगामा उभिएकी मानुषीको सौन्दर्य खुलेको छ। मानुषीकी फेसन सहयोगी सिफा गिलानीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनका...
नयाँ नेपाल न्यूज डेक्स,
भदौ २७,
काठमाडौं । लोकतान्त्रिक व्यवस्था त्यसमा पनि संसदीय लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा वलियो र रचनात्मक प्रतिपक्षको आवश्यकता महशुस गरिन्छ । सत्ताको चरित्र नै शासकिय मानसिकता वाट प्रभावित भएको हुन्छ । जनताको अभिमतलाई शासकिय अधिकार ठान्ने प्रवृति शत्तासिनहरुमा रहन्छ । त्यो मनस्थितीका साथ सरकार चलाउदा जनताका अधिकार संकुचित र निस्प्रभावी रन्छन् । जनतामा असन्तुष्टी बढ्छ, शासन संचालनमा...
भदौ २७,
काठमाडौँ । फिल्म ‘रातो टिका निधारमा’को ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत रिलीज भएको छ । गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्मा, निता ढुंगाना, रविन्द्र झा बुद्दि तामाङ र खुश्बु खड्काको अभिनय रहेको छ । साथै फिल्ममा लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा,...
भदौ २७,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरापालिका नलिन्चोकमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर जगातीबाट साँगा तर्फ जादैं गरेको बा३ख८७०१ नम्बरको बसले साँगाबाट भक्तपुरतर्फ आउँदै गरेकोबा२ख५५६५ नम्बरको सरकारी मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।घाइते हुनेमा धुलिखेल अस्पतामा प्राविधिको रुपमा कार्यरत कर्मचारी समेत रहेका महोत्तरी घर भएका सतेश कुमार यादव...
भदौ २७,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन् । नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी...










