भदौ २७,
काठमाडौं । प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट...
भदौ २७,
काठमाडौं । बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाएका छन् । साथै, यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गरेका छन् ।बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं। २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता...
भदौ २७,
काठाडौ । नेपाल राष्ट्र बैंकले एटिएम नचले तत्काल बैंकका प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृतलाई फोन गर्न आग्रह गरेको छ । २ साताअघि नेप्सको सिस्टम ह्याक गरी ह्याकरहरुले ठुलो रकम चोरी गरेपछि नेप्समा आवद्द बैंकको एटिएममा समस्या छ ।हालसम्म इन्टर बैंक कारोबार सुचारु हुन् सकेको छैन । नेपाली भुमि भन्दा बाहिर भएका एटिएममा धेरै समस्या देखिएको...
भदौ २७,
काठमाडौं । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यस वर्ष बजेटमा...
भदौ २७,
काठमाडौं । गृहमन्त्री राम बहादुर थापा (बादल)ले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै गृहमन्त्री बादलले सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका...
भदौ २७,
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापालाई शनिबार बिहान ज्ञापनपत्र बुझाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।उपत्यकाका काठमाडौं, भक्तपुर र ललिपुरका पार्टी सभापतिहरुको उपस्थितिमा बिहान ७ बजे सिंहरदरबारस्थित गृह मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको...
भदौ २७,
बाँके । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु...
भदौ २७,
बर्दिया । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात...
भदौ २७,
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ४ बहागामा करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु भएको छ । बिहिबार राति करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकको मृत्यु भएको हो ।घर नजिकै आफन्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । ‘करेन्ट लागेर घाइते बालकको उपचारको...
भदौ २७,
रोल्पा । बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा पहिरो खस्दा एउटा घर पुरिएको छ । रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय...










