कात्तिक २०,
काठमाडौं : स्याङ्जाका कांग्रेस नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले कास्की २ मा आफूलाई प्रस्ताव गरेको सन्दर्भमा गुरुङले यस्तो बताएका हुन्। कांग्रेस पदाधिकारीको राजधानीमा चलिरहेको बैठकमै पुगेर गुरुङले कास्की २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेको पार्टी प्रवक्ता विश्वप्रकाश...
कात्तिक २०,
दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक त्रुटी गरेको बताएका छन्। प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले महराबाट अपराधिक नभइ नैतिक त्रुटी भएको बताएका हुन्। महराको विषय अदालती प्रक्रियामा भएकाले त्यसबारेमा राजनीतिकरुपमा बोल्न त्यति उचित नभएको उनले बताए। 'त्यो घटना सुन्नासाथ...
कात्तिक २०,
जुम्ला : सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा...
कार्तिक १९, काठमाडौं । बलिउडका चर्चित हास्य अभिनेता गोविन्दा एक कार्यक्रमका लागि नेपाल आएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी पत्नी सुनिता आहुजासहित आज नेपाल आइपुगेका हुन् । गोविन्दाले आफ्ना फिल्म हेर्ने सम्पूर्ण नेपालीहरुप्रति आभार समेत प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफ्नो फिल्म...
कार्तिक १९,
भक्तपुर । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएको करिब दुई वर्ष पुरा भएको छ । नयाँ संविधान बनाउन एकसाथ लागेका पार्टीहरु एक हुदाँ जनतामा सकारात्मक भावना समेत पैदा भएको थियो । तर पार्टीको नेताका गुट अनी गुटपछिको उपगुटको भावनाले पार्टी एकतामा मजबुद बनाउन सकिरहेको देखिदैंन
।
नेकपा एमालले र एकिकृत नेकपा माओवादी एक भएर जन्मिएको ठुलो पार्टी नेपाल कम्युनिष्ट...
कात्तिक १९,
संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। गत आइतबार भालुको आक्रमण बाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोस राईले जानकारी दिए। जंगलमा टिमुर टिप्न गएको नुर्बलाई भालुले...
कात्तिक १९,
कञ्चनपुर : नश्ल सुधार गरिएका गाई भैंसीले दुध बढी दिने भएपछि शुक्लाफाँटा नगरपालिकाका पशुपालकहरु पशुको कृतिम गर्भाधानप्रति आकर्षित भएका छन्। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमै १८४ गाई र भैंसीमा कृतिम गर्भाधान गरिएको छ। नगरपालिकाको पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोजमा गरी ११४ वटा गाई र ७० वटा भैंसीमा...
कात्तिक १९,
रौतहट : रौतहटको राजपुरमा बम बिष्फोट गराइ २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केशमा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन्। आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएको बुझिएको छ। सरकारी वकिलको तर्फबाट पनि उतिकै संख्याका वकिलले बहस गर्ने...
कात्तिक १९,
काठमाडौं : गोकर्णेश्वर नगरपालिका–५ गोठाटार पुल छेउबाट फाइन गोल्ड लेखिएको सुन एक केजीसहित भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ का २९ वर्षीय विशाल लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १९,
काठमाडौं : नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश)...










