मंसिर १,
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ ।लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि...
मंसिर १,
भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट वडा अध्यक्षका उम्मेदवारनै नेकपामा प्रवेश गरेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडालमा नेमकिपाबाट वडाअध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलाल सहित १९ जना आइतबार पार्टी प्रवेश गरेका नेकपाका नेता दामोदर दंगालले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् । दुलाल मंसिर १४ गते हुने उपनिर्वाचनमा नेमकिपाको निर्वाचन परिचान...
कार्तिक ३०,
काठमाडौं । चरिकोटका बासिन्दाले पनि काम नगर्ने ठेकेदारलाई खबरदारी गर्न नयाँ तरिका अपनाएका छन् । सिन्धुपाल्चोक खाडीचौर-चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन् । लामो समयसम्म सडक निर्माण नगर्ने ठेकेदारको विरूद्धमा सडक बनाउन दबाबमुलक कार्य सुरू भएको छ । यो सडक स्तरोन्नति र कालोपत्रे गर्न दुई प्याकेजमा काम...
कार्तिक ३०,
भक्तपुर । नेपाली काँग्रेस उप निर्वाचन मूल तयारी समिति प्रदेश सभा १ क भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा शनिवारका दिन घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रमकै क्रममा नगरकोट भट्टेडाँडामा कोणसभा आयोजना गरीएको थियो । नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा आयोजित कोणसभामा नेपाली काँग्रेसका प्रदेश सभा १ क का उम्मेदवार कृष्णलाल भँडेल, विशेष...
कार्तिक ३०,
एजेन्सी – बलिउड नायिका वाणी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । तर, वाणीले हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दा आलोचित भएकी छिन् । उनले ‘हरे राम’ लेखिएको विकिनी टप लगाउदा आलोचित भएकी हुन् । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् । साथै उनले धर्मको...
कार्तिक २९, हेटौँडा । लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटी कारवाहीप्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दासमेत महसुल नबुझाएपछि विद्युत्लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । ती उद्योगमा एक लाखदेखि रु दुई लाखसम्म बक्यौता रहेकोले लाइन काटिएको र ती उद्योगमा...
यौन स्वास्थ्य । यौन कामना, पीडा र यौन आनन्दको उच्चतम विन्दुमा पुग्नु नै यौन चरम उत्कर्षमा पुग्नु हो । यौन जोडी दुवै वा एक मात्रै पनि चरम उत्कर्ष पुग्न सक्छन् । समलिंगी, अन्तरलिंगी तथा तेस्रो लिंगीमा यौन प्रक्रिया र अनुभव फरक–फरक हुन्छन् । यौन उत्कर्ष भनेको कुनै खेल खेल्दा गोल गरिसकेको छोटो समयको आनन्द जस्तै हो । पुरुषको वीर्य...
यौन र स्तनको सम्बन्ध
-डा दिनेश बाँस्तोला
आमाले शिशुको पोषणका लागि स्तनपान गराउँछिन्। स्तनपानले शारीरिक, शरीरजन्य, भावनाजन्य, सामाजिक, मनोवैज्ञानिक, यौनजन्य र इन्द्रियजन्य अनुभवहरु सँगसँगै सचेतना जगाउँछ। त्यति मात्रै हैन स्तनले यौन उत्तेजना, यौन क्रिडा तथा यौन क्रियाकलाप गर्न महत्वपूर्ण भूमिका खेल्छ।आमाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको अवस्थामा उनको पुरुष यौन जोडी ९सहचर० लाई इश्र्या भाव पैदा हुन्छ। कारण यौन उत्तेजना हो। महिलाको...
कार्तिक २९,
भारतीय टेलिसिरियलकी सोझी बुहारी पूजा गौर सानो पर्दामा जुन रुपमा देखिन्छिन्, वास्तविक जीवनमा त्यस्तै सोझी भने छैनन्। टेलिभिजनको पर्दामा सोझी, घरेलु युवतीको भूमिकामा देखिने पूजाको असली दैनिकी पहिल्याउन उनको इन्स्टाग्राम अकाउन्ट हेरे मात्र पुग्छ। उनको इन्स्टा अकाउन्ट बोल्ड तस्बिरले भरिएको देख्दा उनी टेलिभिजनको पर्दामा देखिने सोझी बुहारी प्रतिज्ञा नै हुन् त भनेर झट्ट पत्याउन मुस्किल नै पर्छ।उनी...
कार्तिक २९,
काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा घर पठाएको छ । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दाका कारण लामो समयदेखि तनावमा रहेकी अभिनेत्री पोखरेल आज शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन् । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो...










