मंसिर ११,बाग्लुङ । यो जिल्ला आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन । त्यि महत्वपुर्ण पर्यटकीय स्थलहरुकोपुरातात्विक हिसाबले थप व्यवस्थापन र आवश्यक पुर्वाधार निर्माण अहिलेको आवश्यकता रहेको छ । पर्यटन प्रवर्दन मार्फत...
मंसिर ११,
काभ्रे । नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसले क्षेत्र नम्बर १ अन्तर्गतका ५ स्थानीय तहमा पार्टी संरचना समायोजन सम्पन्न गरेको छ। जसमा तत्कालीन लोकतान्त्रिकका फोरमलाई सबै तहमा उपसभापति सहित समायोजन गरिएको नेता गणेश लामाले जानकारी दिए । खानीखोला गाउँपालिकाको सभापतिमा खडानन्द आचार्य ,उपसभापतिमा दोर्जेमान जिम्बा, महाभारत गाउँपालिकाको सभापतिमा अफिल ध्वज वाइबा,उपसभापति टेक बहादुर बल, नमोबुद्ध नगरपालिकाको सभापतिमा...
मंसिर ११,
काठमाडौं । गत चैत १७ गते तनहुँ घर जान्छु भनेर काठमाडौंबाट बस चढेका एक वृद्ध हालसम्म बेपत्ता भएका छन् । डुम्रे बारीफाँट घर भएका ७३ वर्षका रेवती मोहन पौडेल हालसम्म पारिवारि सम्पर्कमा नआएकाले खोजी कार्यमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । उनलाई कहिँ कतै देख्नु भएमा नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बर खबर गरिदिन परिवारले...
खाना । भोजन ग्रहणका केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा चपिस्टिकले खाइने खाना । नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने...
मंसिर १०,
इलाम । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।
कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी...
मंसिर १०,
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका मुख्य सचेतकसँग भेट गरेका छन्। पत्रकार र अन्य नेकपाका सांसद तथा नेतालाई प्रवेश गर्न नदिएको उक्त भेटवार्तामा प्रचण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्दा उपयुक्त हुने बताएका छन्। बैठकमा सहभागी प्रदेशका भूमि...
मंसिर १०,
काठमाडौँ– स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ ।त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा। अरुण सायमीले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको बताए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको...
मंसिर ९,
पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ । मृत्यु भएका मध्ये कम्तीमा सात जना बालबालिका रहेका...
मंसिर ९, भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले ९६ औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव समारोेह सम्पन्न भएको छ । आइतबार बार्षिकोत्सवको समापन कार्यक्रममा बिभिन्न प्रतियोगिताको पदक/पुरस्कार वितरण,विविध छात्रवृत्ति वितरण,पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा आयोजित भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगीताको उपाधी स्प्रीङ्गडेल स्कुलले जितेको छ । आदर्श जनप्रेमी...
मंसिर ९, अष्ट्रेलिया । अस्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ बर्षका बुटवल निवासी सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।शनिबार राति उनीहरुबीच भएको झगडामा धारिलो हतियार प्रयोग भएको अनुमान...










