Friday, October 2, 2026
Home समाज तनहुँका ७३ वर्षका रेवती मोहन चैतदेखि बेपत्ता, सेयर गरि खोजी कार्यमा सहयोग...

तनहुँका ७३ वर्षका रेवती मोहन चैतदेखि बेपत्ता, सेयर गरि खोजी कार्यमा सहयोग गरौं

530

मंसिर ११,
काठमाडौं । गत चैत १७ गते तनहुँ घर जान्छु भनेर काठमाडौंबाट बस चढेका एक वृद्ध हालसम्म बेपत्ता भएका छन् । डुम्रे बारीफाँट घर भएका ७३ वर्षका रेवती मोहन पौडेल हालसम्म पारिवारि सम्पर्कमा नआएकाले खोजी कार्यमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । उनलाई कहिँ कतै देख्नु भएमा नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बर खबर गरिदिन परिवारले आग्रह गरेको छ ।