Wednesday, August 5, 2026
Home Blog Page 1230
मंसिर ९, जलेश्वर । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन...
मंसिर ८, भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका सभापति दुर्लभ थापाले नेकपाले आश्वासनमात्र दिएर काम नगरेको आरोप लगाएका छन् । आइतबार भक्तपुरको कमलविनायकमा राप्रपा संयुक्तसंग चुवानी कार्यगत एकता घोषणा कार्यक्रममा भने 'नेकपाले बाचा पुरा गरेको भए म आफैं नेकपालाई मत दिन्थे पार्टीले कारवाही गरे गरोस्' । 'फेसबुकमा यति मानिस प्रवेश गरे, उति गरे भनेर हालेको भरमा चुनाव कदनपी जितिदैन्,'...
मंसिर ८, काठमाडौं । आज मार्गकृष्ण त्रयोदशी पर्व पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा दीप प्रज्वलन हुदैंं आएको छ । बालाचतुर्दशीको अघिल्लो रात अर्थात आइतबार साँझ दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट...
मंसिर ७, भक्तपुर । यस वर्षको मिष्टर मोर्डन र मिस मोर्डनको उपाधि सर्वोच्च बस्नेत र टिसा श्रेष्ठले जितेका छन् । बेष्ट नेपाल भाषा फिमेल मोडल, विजेता शोभा महर्जनको प्रमुख आतिथ्यमा भक्तपुरको ठिमीमा शुक्रबार आयोजित कार्यक्रममा अन्तिम २० प्रतिष्पर्धीलाई उछिन्दै बस्नेत र श्रेष्ठले उपाधी चुमेका हुन् । प्रतियोगितामा मोर्डन कलेजका २ सय जना विद्यार्थी अडिसनमा सहभागी थिए । विभिन्न राउण्डमा भएको...
मंसिर ७, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा मापदण्ड बिपरित घर निर्माण गर्ने क्रम बढेर गएको छ । मापदण्ड बिपरित घर निर्माण भएको प्रमाणित भएपनि कारवाहि अघि नबढाउँदा मापदण्ड बिपरित घर निर्माण गर्ने क्रम बढेको हो । नगरपालिकाले अनियमित घर बनाउँनेलाई आफै कारवाहि गर्नुपर्नेमा स्थानीयले उजुरी गर्दासमेत कारवाहि नभएको स्थानीयको गुनासो छ । टोखा वडा नं. ८ स्थित मिलनटोलका भरत बहादुर...
मंसिर ७, जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको भन्दै करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेको आरोप ससुराली पक्षले लगाएको छ । कुसुमलाई उनका ससुरा रामचन्द्र मण्डलले उपचारका...
मंसिर ७, पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नेपाली भूभाग समेटिएको भारतको नक्सा आएको आरोप लगाएका छन्। शनिबार पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको...
मंसिर ७, काठमाडौं । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् । जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्‍याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् । ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार...
मंसिर ७, काठमाडौं । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । भक्तजनको...
मंसिर ७, काभ्रे । नेपाली काङ्ग्रेसको विधान अनुसार स्थानीय तहको पूनः संरचना अनुसारको गाउँपालिका तथा वडा समिति गठन प्रकृया काभ्रे जिल्ला समितिले मङ्सिर ५ गते खानीखोला गाउँपालिकाबाट सुरु गरेको छ । खानीखोला र महाभारत गाउँपालिको समायोजन सम्पन्न भएको छ भने रोशी गाउँपालिकामा शनिवार बैठक आयोजना गरिएको जनाइएको छ। खानीखोला गाउँपालिका समितिको सभापतिमा खडानन्द आचार्य चयन भएका छन भने उपसभापतिमा...