मंसिर २६,
एजेन्सी / बलिउड अभिनेता शाहिद कपूरले आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् । उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो ।
एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।शाहिद कपूरले अवार्ड पाउने...
मंसिर २६,
काठमाडौं । एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा वकिलहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन् । यो घटना पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा भएको हो । उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ । बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका...
मंसिर २४,
काठमाडौं । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसद बिदा हुदैं छन् । दुईवर्षे कार्यकाल पूरा भएर घर फर्किनेमा नेकपाका ८ जना, कांग्रेसका सात जना, राजपाका दुई जना र समाजवादीका एकजना सांसद छन् । राष्ट्रपतिबाट मनोनित सदस्य तथा अर्थमन्त्री डा.युवराज खतिवडाको अवधि पनि यही चरणमा सकिनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको...
मंसिर २४,
वीरगंज। देशकै मुख्य औद्योगिक कोरिडोर वीरगंजका सिमेन्ट तथा डन्डी उद्योगीहरुले सरकारको अव्यवहारिक नीतिका कारण सबै किसिमका निर्माण सामग्री उत्पादन गर्ने उद्योगी मर्न थालेको आरोप लगाएका छन् । अहिले नेपाली बजारमा मन्दी छाएकोले निर्माण सामग्री उत्पादन गर्ने उद्योगी घाटाको व्यापार गर्न बाध्य भएको व्यवसायीहरूको भनाई छ। यसका लागि उनीहरूले सरकारलाई दोषी देखेका छन्। जगदम्बा सिमेन्टका सञ्चालक राजेश अग्रवालले...
मंसिर २४,
काठमाडौं । नायिका केकी अधिकारी यतिबेला फिल्म ‘झिंगे दाउ’को छायांकनमा व्यस्त छिन् । फिल्मको सेटबाट केकीको नयाँ लुक्स सार्वजनिक भएको छ । जसमा उनी फरक लुक्समा देखिएकी छिन् । फरिया चोलीमा सजिएकी केकी ऐना हेर्दै मुस्कुराईरहेकी छिन् । भने अर्को तस्बिरमा उनी आँचल शर्मा र सुर्यमाला खनालसँग देखिएकी छन् । केहि समय अगाडी फिल्म सेटबाट आँचल शर्माको...
मंसिर २४,काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ । समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।काठमाडौं बाहिर पोखरा र जनकपुरका खेल सम्पन्न भइसकेका...
मंसिर २४,
एजेन्सी । बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई थप अचम्ममा पारेको छ । मकडी नामको फिल्मकी नायिका श्वेता बसु प्रसादले इन्स्टाग्राममा एउटा पोष्ट सेयर गर्दै श्रीमान् रोहित मित्तलसँग अलग्गिने घोषणा गरेकी छिन् ।उनले...
मंसिर २२,
विराटनगर । पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला पर्नु भएको छ । विराटनगर–२ शनिहाटमा रहेको उहाँको पुरानो घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिनु भएको हो । परिवारसहित काठमाडौंमा बस्दै आउनु भएका दाहाल शनिबार मात्रै विराटनगर आउनु भएको थियो । विराटनगरमा समेत घर भएका दाहाल यहाँ रहेको खेतिपाती उठाउन भन्दै काठमाडौंबाट आउनु भएको छोरा गौरव...
सन्तोष यादव/थाहाखबर डटकम
मंसिर २२,
जनकपुर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा कुस्तीको प्रतिस्पर्धा जारी छ। शनिबार ५५ केसी तौल समूहको प्रतिस्पर्धामा कञ्चनपुरको भीमदत्त नगरपालिका(३ तिलकपुरकी १९ वर्षीया संगीता धामीले कुस्तीबाटै देशलाई ऐतिहासिक स्वर्ण पदक जिताइन्। बंगलादेशकी सखिरा सरकाररिनेलाई ४/१ अंकले पराजित गरी स्वर्ण जित्न सफल भएकी उनी खुसीले हाँस्नुको साटो भावविह्वल हुँदै रोएकी थिइन्। चार छोरीमध्ये साहिँली उनी...
मंसिर २२,काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्। ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ । यसअघि...










