माछाको मुहार मानिसको अनुहारसँग मिल्दो (भिडियो हेर्नुहोस्)

167

मंसिर २२,
एजेन्सी – मानिसको अनुसारसँग मिल्दो माछाको अनुहार भएको भिडियो अहिले भाइरल बनेको छ । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो । भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिन्छ । उक्त माछाको भिडियो आफैमा चमत्कारीक छ । जसमा माछाको आँखा, नाक र मुख हूबहू कुनै मानिसको जस्तो देखिन्छ ।

विश्वास गर्न नसकिने यो घटना चीनको दक्षिण कुनमिङ्गको एक टोलको हो । जहाँ भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा पौडिरहेको माछाको भिडियो खिचेकी थिइन् । उक्त भिडियो ती महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो भाइरल बनेको थियो ।

भिडियो हेर्नुहोस्