Wednesday, October 7, 2026
Home समाचार यसरी हेर्न सकिन्छ नेपालमा अश्लिल यौन साइटः प्रतिबन्धले काम गरेन

यसरी हेर्न सकिन्छ नेपालमा अश्लिल यौन साइटः प्रतिबन्धले काम गरेन

621
सांकेतिक तस्विर

मंसिर २१,
काठमाडौं । सरकारले केही समय अगाडी देशभर अश्लिल यौन साइट नचल्ने बनायो । सूचना प्रविधि तथा संचार मन्त्रालयको निषेध नीतिले काम गरेको देखिदैन । बन्द गरेको के उपलब्धि भो र त्यसको प्रभावकारीता के भन्ने पनि देखिएको छैन् । प्रविधिमा अब्बल रहेका नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आइपी ठेगाना परिर्वतन यौन साइट हेर्ने गरेको देखिन्छ । अर्को तर्फ भीपीएन्बाट पनि अश्लिल यौन साइटहरु चलिरहेका छन् । अर्का तर्फ यसमा लगाएको प्रतिबन्धलाई चोरबाटो प्रयोग गरेर हेर्नको जमातपनि छ । गुगलमा समेत यौन शब्द टाइप गरेपछि तस्विर देखिने गर्दछ । त्यसबाट समेत कतिपय यौन साइट खुल्ने गरेको एक प्राविधिले नयाँ नेपाल न्यूजलाई जानकारी दिए ।