Thursday, July 30, 2026
Home Blog Page 1146
जेठ १९, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।
जेठ १९, सिन्धुपाल्चोक । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको.त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ सुनकोशी बस्ने वर्ष ५० वर्षका ज्ञान बहादुर श्रेष्ठ सोमबार घरबाट तरकारी खेतीकोलागि टनेल बनाउन भन्दै वाँसको झ्याङ्मा गएका थिए । बाँस काट्ने क्रममा चिप्लेर लड्न गई आफैले बोकेको खुकुरी उनको वाँया कोखाको छेउमा रोपिएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका...
जेठ १९, डोटी । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाउँदा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।उनका अनुसार बाढीले बगाएर...
जेठ १८, उदयपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको...
जेठ १८, बीबीसी । जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ। देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पले लुटेरा र अराजकहरूूले हिंसा फैलाएको आरोप लगाएका छन्। गत सोमवार मिनीयापलिसमा अफ्रिकी...
जेठ १८, रसुवा । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड–१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत...
जेठ १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद नारायणकाजी श्रेष्ठले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न नसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले यस्तो बताएका हुन् । विश्व कोरोना महामारीसँग जुधिरहेको अवस्थामा आएको बजेटले कोरानाको प्रभाव र आर्थिक जीवनमा पर्ने प्रभावका विषयमा राहत...
जेठ १८, काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण तर्फ ३ सय मिटर बिस्तारीत धावनमार्गको कालोपत्रे गर्ने कार्य हालै सम्पन्न भएको । अन्तर्राष्ट्रिय हवाई नागरिक उड्डयन संगठन(ICAO) को मापदण्डअनुसार धावनमार्गको अन्तिममा आवस्यक सुरक्षाक्षेत्रको लागि यो बिस्तार गर्न आवश्यक रहेकोे थियोे । बिस्तारित धावनमार्गका कारण उडान गर्दा थप लम्बाइ प्राप्त भई हवाई सुरक्षा बढाउने कार्य...
जेठ १८, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । आज संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । आजसम्म ८ जनाको मृत्यु भइसकेको छ ।
जेठ १८, काठमाडौं ।सरकारले भोली संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने भएकोे छ । प्रतिनिधिसभाको भोलीको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको होे । प्रमुख प्रतिपक्ष दल कांग्रेसको कारण केही दिन लम्बिएको नेपालको निशाना चिन्ह संशोधन गर्न संसदमा दर्ता भएको विधेयक भोली कानुन न्या तथा संघीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्ने कार्यतिालिका रहेको छ ।