Tuesday, October 13, 2026
Home समाचार आज संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने

आज संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने

297

जेठ १८, काठमाडौं ।सरकारले भोली संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने भएकोे छ । प्रतिनिधिसभाको भोलीको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको होे । प्रमुख प्रतिपक्ष दल कांग्रेसको कारण केही दिन लम्बिएको नेपालको निशाना चिन्ह संशोधन गर्न संसदमा दर्ता भएको विधेयक भोली कानुन न्या तथा संघीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्ने कार्यतिालिका रहेको छ ।