Friday, July 31, 2026
Home Blog Page 1147
१८ जेठ सुर्खेतरदैलेख । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ।नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो।...
स्वास्थ्य र शिक्षामा राज्य जिम्मेवारीबाट पन्छिन खोजेकोमा विरोध जेठ १७, सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुदको व्यवस्था र सरसफाई सामुदायिक विद्यालयका समस्या छन् । तर, राष्ट्र निर्माणको आधार गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार मान्ने सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई सुम्पने कार्यक्रम अगाडि सारेको छ । संविधान प्रदत्त शिक्षाको मौलिक हक...
जेठ १७, काठमाडौं । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । शनिबार मात्र यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९...
जेठ १७, काठमाडौं । आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु...
-एस पी गाउँले चाँगुनारायण नगरपालिका वडा नं ८ स्थीत वोझेनी ड्यामको विस्तार, विकास र सौन्दर्यीकरण गर्न सकेमा यो ठाँउ काठमाण्डौं उपत्यकाको महत्वपूर्ण पर्यटन केन्द्र (Tourism Hot Spot ) हुन सक्ने कुरामा दुई मत हुन सक्दैन । यसको सम्भावनालाई यस क्षेत्रमा बसोवास गर्ने मात्र नभएर यहाँ घुम्न/हेर्न आउने सबैले सजिलै अनुभव गर्न सकिन्छ । यति उज्यालो सम्भावना भएर पनि अहिले सम्म...
जेठ १६, काठमाडौं । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा...
जेठ १६, सुर्खेत । भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ ।तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम ९भीटीएम० र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ । प्रदेश सरकारले बबई नाकाबाट प्रवेश गर्ने सबैको...
जेठ १६, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको १४ खर्ब रुपैयाँको बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बजेटको बचाउमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यान्वयन हुन नसक्ने प्रचारमुखी भन्दै आलोचना गरिरहेको छ। लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा। रामशरण महतले डा. युवराज खतिवडाले ल्याएको यस पटकको बजेटलाई प्रचारमुखीको संज्ञा दिएका...
जेठ १६, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।संक्रमण...
-रमेश घिमिरे 'कर्मशील'१. प्रेम नामक बिमारिको असर देखिँदैछ । जातिवाद र अतिवादको जहर देखिँदैछ । कति सम्म गिर्न सक्छन् मान्छेहरु यहाँ यो समाजको चेतनाको स्तर देखिँदैछ ।२. सुध्रिन्छ कि भनी धेरै पर्खियो मान्छेलाई । लाग्छ अब ठुलै सत्रु सम्झियो मान्छेलाई । ब्रह्माण्ड नै बसमा पार्छु भन्ने सोच्दै थियो प्रकृतिले क्या चुनौती दियो मान्छेलाई ।३. कताबाट प्रहार गर्छ नदेखिने रैछ । के सोच्दै छ के गर्दै छ नबुझिने रैछ...