जेठ २०,
भक्तपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८को बजेट भाषणमा उपत्यकामा चारवटा नयाँ शहर(स्मार्ट सीटी) बनाउने भनेर उल्लेख गरेको छ । तर, सरकारको यो घोषणालाई भने स्थानीय सरकारले चुनौती दिएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले स्थानीय सरकारसंग समन्वय नगरी नयाँ शहर बनाउन खोजेमा र्दुभाग्य हुने चेतावनी दिएका छन् ।
फोटा पत्रकार महासंघद्धारा संचारकर्मीलाई प्रेस...
जेठ २०,
भक्तपुर । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन अनुसार नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा भक्तपुरकी एक ३० वर्षकी गर्भवती महिला समेत रहेकी छिन् । चाँगुनारायण नगरपालिका वडा नम्बर–३ मा स्थायी बसोबास रहेकी उनी स्वास्थ्य जाँचकालागि सिंगामंगल स्थित काठमाडौं मेडिकल कजेलमा जाने गरेको पुष्टी भएको छ । बैशाख २२ गते जचाउन गएकी...
जेठ २०,काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका...
जेठ २०,काठमाडौं। कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ।जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस...
जेठ २०,वीरगन्ज । भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ।सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले जेठ १४ सम्म एमजीका १ सय २० र कियाका दुई गरी १ सय २२ वटा गाडी जाँचपास गराएर...
जेठ २०,-डा. राजेन्द्र भद्रा
यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छयौन उत्तेजना र यौनसम्पर्कको सञ्चालन
यौन चाहना हामीलाई प्रकृतिले दिएको एक विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि...
जेठ २०,
एजेन्सी । टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका...
जेठ १९,
बीबीसी । मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु।
सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू सक्रिय थिए, सहरको अन्य भागमा रेल कुदिरहेको थियो, लाखौँ मानिसहरू काममा गएका थिए एवम् भोजनालय र...
जेठ १९,
डोल्पा । सिम्रिक एयरको हेलिकप्टरबाट सुकुटी बरामद भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त घटनामा जिप्रका डोल्पामा कार्यरत इन्सपेक्टर र हवल्दार मुछिएपछि प्रहरी निरीक्षक हस्तबहादुर सुनारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ। घटनामा ड्युटीमा खटिएका प्रहरीबाट केकसरी, कसको लापरवाहीले उल्लेखित सुकुटी दुनै आइपुग्यो, सो सामानको जिम्मेवार...
जेठ १९,
पोखरा । लकडाउन अघिसम्म पोखरा लेकसाइड आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ थियो ।
पोखरा वरपरका पर्यटकीय क्षेत्रमा पनि धेरै पर्यटक घुम्न आएका थिए । तर, कोरोना महामारी रोक्न सरकारले लकडाउन गरेपछि भने पर्यटन क्षेत्र ठप्प छ । लकडाउनको समयमा पनि पोखरा लेकसाइड क्षेत्रमा फाट्टफुट्ट विदेशी पर्यटक घुमिरहेको देख्न पाइन्छ । उनीहरु आफूलाई स्वदेशभन्दा नेपालमै सुरक्षित र आनन्द भइरहेको...










