Thursday, July 30, 2026
Home Blog Page 1143
जेठ २५, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।...
जेठ२४, भक्तपुर । भक्तपुर नगरपालिका कमलविनायककी एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३१ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो । कारोना संक्रमित भनिएकि ३१ बर्षिय महिला स्थायी ठेगाना दोलखा जिल्ला भएको र हाल कमलविनायक बस्दै आएकी महिला हुन् । अहिले भने उनी कोटेश्वर माइतीमा बस्दै आएकी थिइन् । उनी हाल गर्भवती...
जेठ २४, भोजपुर । कोरोना संक्रकण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि एम्बुलेन्सको अभावमा भोजपुरका ५ संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ । जिल्ला भित्र ५ वटा एम्बुलेन्स रहेपनि दुई वटा बिग्रेर थन्किएका छन् भने अन्य तीनवटा बिरामी लिएर धरान, विराटनगर झरेकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । उनले भने, ‘बिरामीलाई जो कोही गाडीले बोक्न नमानेपछि...
जेठ २४, काठमाडौं । नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने कर्णाली प्रदेशमा मात्रै ३ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी...
-अधिवक्ता हरेन्द्र राय यादब,१. पार्टी एकताका नालीबेलीहरु: विश्व कोभिड − १९ (कोरोना भाइरस) महामारीको लडाई लडिरहेको बेला नेपाल स्वंयम लकडाउनको सामना गरी रह“दा जनताको दुःख र पिडामा मलमपट्टी गर्नुपर्ने वर्तमान सरकारले सो काम नगरी २०७७ बैशाख ८ गते रातारात मन्त्री परिषदको सिफारीसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम दुई अध्यादेश पहिलो संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्य...
जेठ २३, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । आज शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६...
जेठ २३, भक्तपुर । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेको कार्यक्रमका आयोजकले जानकारी दिएको छ । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चागुनारायण नगरपालिका–६ स्थित गितामन्दिर प्रांगण नगरकोट फेदिमा आयोजित रक्तदान कार्यक्रममा...
जेठ २३, काभ्रे । काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिया गर्न आएकी...
जेठ २३, भक्तपुर चागुनारायण-३ झौखेलकी कोरोना संक्रमित गर्भवती महिलाको श्रीमानको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीसग सम्पर्कमा रहेका १० जनाको पीसीआर परिक्षण गरिएकोमा अन्यको भने रिपोर्ट आउन बाकि रहेको वडा अध्यक्ष श्याम सुन्दर धिमालले जानकारी दिएका छन् । गर्भवती महिलाको आज पाटन अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउने तयारी भइरहेको छ ।
जेठ २३, काठमाडौं । पश्चिम रुकुममा हत्या गरिएका जाजरकोटका ६ जनाले न्याय पाउनु पर्ने भन्दै विरोध जुलुसको आयोजना भएको छ । १४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा नमराज बिक लगाएत ६ जना को हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै विरोध कार्यक्रम आयोजना भएको हो । पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बि।क। ‘हात्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा...