जेठ २७,
काठमाडौं । नेपाल बीमित हित संरक्षण संघले एक प्रेस बिज्ञपति प्रकाशन गर्दै संघ वर्तमानल कोरोना बीमालेखको पक्षमा रहेको जनाएको छ।संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने द्वरा हस्ताक्षरित बिज्ञप्तीमा भनिए छू साबिककै बीमालेख अनुसार लागू गर्ने बीमा समितिको निर्णयलाई बीमितको हितमा भएको ऐतिहासिक निर्णय हो भन्ने संघको ठहर छ।ूसाथै कोरोना बीमा दायित्व ब्यबस्थापन बिश्वका अन्य देशमा समेत...
जेठ २७
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।घटना गएरातिको हो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई...
जेठ २६,
बुटवल । कपिलबस्तुुमा फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तु महाराजगंज नपा-९ शिवभारी बस्ने वर्ष ३० कि आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।ईप्रका कृष्णनगरले करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको जनाएको छ । यता नवलपरासी जिल्लाको...
जेठ २६,
अछाम । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए ।आउजीका एक छोरा र एक छोरी छन् । केहि हप्ता...
जेठ २६,
भक्तपुर । मिनिट्रक दुर्घटना हुदाँ भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने बर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार...
जेठ २५,
एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछु, उनले भनेका छन्, 'डब्लुएचओले राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेलिरहेको छ।'राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला...
जेठ २५,
काठमाडौं । मौसम विश्लेषण (Meteorological Analysis):-
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणाली को प्रभाव रहेको छ ।हालको मौसमको अवस्था (Present Weather Status):हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा...
पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन ।
जेठ २५,जाजरकोट — सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी...
सिंहदरबार बन्यो पुराना गाडीको डम्पिङसाइट
गाडीमा हुने खर्च ६ वर्षमा चार सय गुणा वृद्धि, बिग्रिएका गाडी मर्मत नगरी थन्क्याएर राख्ने र खिया लागेपछि कवाडीमा बिक्री गर्ने प्रवृत्तिजेठ २५,
काठमाडौं । पूर्वाधारमा निराशाजनक खर्चको परम्परा बोक्दै आएको देशले विलासिताका साधन खरिदमा भने संयम अपनाउन सकेको छैन । सवारीसाधन खरिद, मर्मत र इन्धनमा सरकारले विगत १० वर्षमा करिब ६६ अर्ब र पाँच वर्षयता मात्र...
जेठ २५,
बुटवल । साढे दुई महिनादेखि मुलुक लकडाउनमा छ। बुटवलको तिलोत्तमा नगरका सुमन सुनारले भने लकडाउन पालना गर्न पाउँदैनन्। घरमै बसे भने उनको परिवार भोकै हुन्छ। पेट भर्न चर्को घाममा ढुंगागिट्टीसँग लडीबुडी गरेर चारो खोज्नुपर्छ। उनको मात्रै समस्या होइन यो, बुटवल सहरबीच भएर बग्ने तिनाउ नदीको पूर्व–पश्चिम रहेका बाक्लै टहरामा बस्नेको पनि हो। बुटवल उपमहानगरपालिका–११ मा पर्ने यो क्षेत्र...










