भक्तपुरमा कोरोना संक्रमति महिला को हुन ?

720
सांकेतिक तस्विर

जेठ२४,
भक्तपुर । भक्तपुर नगरपालिका कमलविनायककी एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३१ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो ।
कारोना संक्रमित भनिएकि ३१ बर्षिय महिला स्थायी ठेगाना दोलखा जिल्ला भएको र हाल कमलविनायक बस्दै आएकी महिला हुन् । अहिले भने उनी कोटेश्वर माइतीमा बस्दै आएकी थिइन् । उनी हाल गर्भवती रहेको समेत बुझिएको छ ।