झौखेलकी गर्भवती महिलाको श्रीमानको रिपोर्ट यस्तो आयो

437

जेठ २३, भक्तपुर चागुनारायण-३ झौखेलकी कोरोना संक्रमित गर्भवती महिलाको श्रीमानको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीसग सम्पर्कमा रहेका १० जनाको पीसीआर परिक्षण गरिएकोमा अन्यको भने रिपोर्ट आउन बाकि रहेको वडा अध्यक्ष श्याम सुन्दर धिमालले जानकारी दिएका छन् । गर्भवती महिलाको आज पाटन अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउने तयारी भइरहेको छ ।