Thursday, July 30, 2026
Home Blog Page 1144
जेठ २३, काठमाडौं । सरकारद्रारा पेश गरिएको नीति , कार्यक्रम, वजेट र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सवालका विषयमा भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकलाई राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल (डिमान) र प्रकोप पुर्व तयारी संजाल नेपाल (डिपीनेट)ले संयुक्त रुपमा आयोजना गरेका हुन् ।बैठकमा पूर्वमन्त्री डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापनका लागि सरकारले छुट्याएको बजेट गत वर्ष भन्दा न्यून विनियोजन...
नेपाल एयरलाइन्सले दैनिक आठ र हिमालय एयरलाइन्सले दैनिक ६ उडान गर्ने प्रस्ताव पर्यटन मन्त्रालयलाई दिए, भाडाको मोडालिटी तय हुन बाँकीजेठ २३, काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६ नेपालीलाई स्वदेश...
जेठ २३, म्याग्दी । करिब साढे दुई महिना लामो लकडाउनका कारण व्यापार व्यावसाय चौपट भैरहेको अवस्थामा म्याग्दीका एक किसानले बोयर जातको बोकाको अनलाइन व्यापारबाट आम्दानी गर्दै आएका छन्। बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीसले सञ्चालन गरेको श्रीस बाख्रा फर्ममा बोयर जातका बोका खरिद गर्नका लागि यातायातको पास लिएर चितवनबाट समेत ग्राहकहरु आएका छन्। लकडाउनको समयमा चितवनबाट म्याग्दीको बेनी नगरपालिका–३...
जेठ २३ हलिउड । बलिउडकर्मीहरू आआफ्नो दक्षअनुसार कोरोना भाइरस पीडितलाई सहयोग गरिरहेका छन्। उता हलिउड नायिका जेनिफर एनिस्टनले भने कोरोना भाइरसविरुद्ध सहयोग रकम जुटाउन अनौठो घोषणा गरेकी छन्। जेनिफरले सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छन्। लिलामी गर्न थालिएको उनको सो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टीभी सो फ्रेन्ड्सका कारण अधिक चर्चामा थिइन्।...
जेठ २३, झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा. राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन्। पूर्वका सीमाविद् डा.....
जेठ २२, काठमाडौं । नेपालमा आज विहिबारमात्र ३३४ जनामा नयाँ कोरोनाको संक्रमति थएिका छन् । पाल्पामा एक जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितको संख्या २६३४ जनालाई कोरोना संक्रमण लागिको पुष्टि स्वास्थ्य मन्त्रमलयले गरेको छ । ९ जनाले अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाइसकेका छन् । ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
जेठ २२ सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले...
जेठ २२, युएई । सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल लगिने भएको छ । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ । दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।यसैगरी प्राथमिकताको आधारमा...
जेठ २१, भक्तपुर । आफन्त काममा गएको मौका पारेर बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नगरपालिका– २ ब्यासी बस्ने ३१ वर्षको मोहन तामाङले बुधबार जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । पीडित बालिका ब्यासीमा फुपु र फुपाजुसंग कोठामा...
जेठ २१, काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नम्बर– ५ सल्लेबासमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ । स्थानीय युवाहरुले सल्लेबासमा राखिने बुद्धको प्रतिमाकालागि सहयोग गर्न सबैसंग आग्रह समेत गरेका छन् । उनीहरु राजु लामाको संयोजकत्वमा ११ सदस्य रहेको आर्थिक समिति समेत बनाएका छन् । ५ हजार रुपैयाँ नगद वा सो भन्दा बढि रकम तथा निर्माण सामाग्री सहयोग गर्नेको नाम...