‘दोषिलाई कारवाही गर’

299

जेठ २३,
काठमाडौं । पश्चिम रुकुममा हत्या गरिएका जाजरकोटका ६ जनाले न्याय पाउनु पर्ने भन्दै विरोध जुलुसको आयोजना भएको छ । १४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा नमराज बिक लगाएत ६ जना को हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै विरोध कार्यक्रम आयोजना भएको हो । पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बि।क। ‘हात्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा कारवाहिको माग गर्दै कपनबाट सुरु गारियको र्याली चाबहिलमा गएर कोण सभामा
भएको थियो ।
सामाजिक न्यायको लागि जन आवाजको नेतृत्व गेरेका महिन्द्र सुनार, अमर बिक, जनजाति प्रतिष्ठानको सदस्य लम्जम शेर्पा ,दलित आयोग का पुर्व सदस्य सचिव सिताराम घले परियारलगायतको उपस्थिती रहेको थियो ।