कोरोना बीमा निरन्तरताको पक्षमा बीमित संघ

252

जेठ २७,
काठमाडौं । नेपाल बीमित हित संरक्षण संघले एक प्रेस बिज्ञपति प्रकाशन गर्दै संघ वर्तमानल कोरोना बीमालेखको पक्षमा रहेको जनाएको छ।संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने द्वरा हस्ताक्षरित बिज्ञप्तीमा भनिए छू साबिककै बीमालेख अनुसार लागू गर्ने बीमा समितिको निर्णयलाई बीमितको हितमा भएको ऐतिहासिक निर्णय हो भन्ने संघको ठहर छ।ूसाथै कोरोना बीमा दायित्व ब्यबस्थापन बिश्वका अन्य देशमा समेत नेपालको मोडल उपयुुक्त भइ अन्य देशका बीमितहरुले समेत लाभ लिनसक्ने जनाएको छ।संघ बीमा समिति लगाएत अन्य सरोकारवाला निकाय संग सहकार्य गर्न तयार छ बिज्ञप्तीमा भनिएको छ।यो बीमालेख अनुसार पिसिआर बिधिबाट कोरोनाको पुष्टि भएमा १ लाख रुपैयासम्म बीमितले प्राप्त गर्न सक्दछ।जसमा बीमा गरेको १५ दिन भएको हुनुपर्द्छ। प्रीमियम १ हजार तोकिएको छ ।