असार २,
भक्तपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ । यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी...
असार १,
काठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना...
असार १,
भक्तपुर । यो वर्ष समयमै वर्षात भएकाले जेठ महिनाको अन्तीम सातासम्म भक्तपुरमा धेरै रोपाई भइसक्ने देखिन्छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा भेटिन्छन् । फाँटभरि किसानका हुल देखिन्छन् । कोही किसान आली लागाई रहेका छन् त कोही बिउ काट्दै छन् । ट्याक्टर लगाएर हिलाउदैं गरेका लाठे र हातमा बिउ लिएर रोप्र्दैं गरेका रोपार भेटिन्छन् ।...
असार १,
भक्तपुर । गएराती घटेको दुःखद घटनामा परेर भक्तपुरमा एक महिला र एक युवकको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो घटनामा...
जेठ ३२, काठमाडौं । नेपाल सरकारले हालसम्म पनि कोरियामा अलपत्र परेका नेपालीहरुबारे चासो दिएको छैन् । हालै राजदूतावासले सूचना जारी गरेसँगै अलपत्र रहेका नेपालीमा झन् अन्यौलता देखिएको छ । अवधि सकिएर अलपत्र परेका सुवास ढकालका अनुसार नेपाली दूतावासमा धर्ना दिँदा पनि दूतावासले केही सुनुवाई गरेको छैन् । दूतावास र सम्बन्धित निकायले पहल नगर्दिँदा हामी समस्यामा परेका छौं, ढकालले नयाँ...
जेठ ३२,
भक्तपुर । लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा भक्तपुर नगरपालिका वडा नं.५ क्वाछेँ टोलमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । शनिबार बिहान क्वाछेँ टोलमा करिव ८ः३० बजे देखि १०ः३० बजे सम्म २ घण्टा सम्म भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लव अफ भक्तपुर भैरबका अध्यक्ष श्रीचरण अमात्यले बताउनु भयो ।...
जेठ ३२,
काठमाडौं । भोलिबाट सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको छ। यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृहमन्त्रालय र ट्राफिक प्रहरीबीच विवाद थियो। तर भोलिदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर विजोर प्रणाली लागु गर्ने टुंगो भएको छ। मोटरसाइकल र स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको हो। गृह मन्त्रालयले सबै...
जेठ ३२,
काठमाडौं । व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई) सम्मका लागि बन्द भएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आइतबार उक्त निर्णय गर्दै सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो ।
यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो । तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्रीको...
जेठ ३२,
काठमाडौं । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुष ५३२४ र...
-राजकुमार ढकाल
शिक्षाका सन्दर्भमा धेरै बहस भए । धेरैका बिचार र दृष्टिकोण पढियो, सुनियो । शिक्षा सुधारका विभिन्न आयम र तौलतरिका विभिन्न काल खण्डमा तर्जुमा मात्र भएननर विभिन्न कार्यक्रम र नीति नियम पनि प्रयोग र परिक्षण भए । राज्यले लगानी पनि शिक्षाका निम्ति थुप्रै गरिसक्यो । शैक्षिक ब्यवस्थापन, सुपरिपेक्षण, तालिमका मोडेल प्रक्षेपण पनि गरियो । बिद्यालय सुधारदेखी मुल्यांकन पद्धति, शिक्षण...








