नयाँ नेपाल न्यूज
जेठ ३,
भक्तपुर । नेकपाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा नभएर सिंगो भक्तपुरको विकाशमा लागि परेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचिन बस्नेत नेकपाका एक युवा नेता हुन् । विरोधीहरुले अनेक आरोप र लान्छना लगाएपनि बस्नेतको सुन्दर भक्तपुर बनाउने योजना जारी छ । भक्तपुरका हरेक कुना र गाँउबस्तीमा...
असार ४,
एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मुद्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र सलमान खानसहित ठूलो निर्माण कम्पनी सुशान्तका प्रशंसकको निशानामा परेका छन् । प्रशंसकका अनुसार नातावाद र पक्षपातका कारण सुशान्तले फिल्मी क्षेत्रमा काम पाउन कम भएको थियो ।सुशान्तका...
असार ३,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव लाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद डाक्टर डिला संग्रौला नेतृत्वको टोलीले मन्त्री यादव लाई बुझाइएको हो ।
ज्ञापनपत्रको पुरा विवरण यस्तो छ: नेपाली श्रमिकहरुको उद्धार गर्ने काम तीव्र पार्न माग...
असार ३,
काठमाडौं । नेपालमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८६ कोरोना संक्रमित बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । हालसम्म एकहजार १६७ जना कोरोनाको...
असार ३,
भक्तपुर । भक्तपुर नगरपालिकाले प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम गरेको छ । प्रहरी उपरीक्षक प्रधान २०७६ साल जेठ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मेवारी लिएर आएका थिए । हाल उनको सरुवा प्रहरी तालिम केन्द्र महाराजगन्जमा भएको छ । सोमबारबाट भक्तपुर नयाँ प्रहरी प्रमुखको रुपमा तारादेबि थापा आउनेछिन् । बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल...
असार ३,
रौतहट । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । जिल्लामा बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या एक हजार नाघेको हो ।जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बुधबार परोहामा २० जना, बौधीमाइमा ११ जना, देवाही गोनाहीमा ८ जना, मौलापुर ३ जनासहित अन्य विभिन्न स्थानीय तहमा...
असार २,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेका छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा,...
असार २,
बुटवल । नेपाली नक्साभित्रै पर्ने पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर छैनन्। नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ नभएपछि भारतीयले नेपाली भू–भाग अतिक्रमण गर्दै थिचोमिचो गर्न थाले। सहन सक्ने स्थिति नै रहेन। अनि सुस्तावासीले प्रतिवाद गरे। तीमध्येकी एउटी नेतृत्वकर्ता हुन्, नुरुजा वेगम अर्थात् लैला दिदी।अन्नपूर्ण पोष्ट लेख्छ, २०३४ सालमा नारायणीले धार परिवर्तन गर्यो। नारायणीवारी रहेको सुस्ता पारी बन्यो। नवलपरासीको सुस्ता गाउँपालिका...
असार २,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज, भोली र पर्सीको मौसमको अवस्था यस्तो रहेको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ति क्षेत्रहरुका नदिमा...
असार २, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो । घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको छ ।वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ...









