Thursday, October 1, 2026
Home समाचार नेपालमा कोरोना संक्रमणः २० जनाको मृत्यु, आज मात्रै थपिए ५८६ जना संक्रमित

नेपालमा कोरोना संक्रमणः २० जनाको मृत्यु, आज मात्रै थपिए ५८६ जना संक्रमित

110

असार ३,
काठमाडौं । नेपालमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८६ कोरोना संक्रमित बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । हालसम्म एकहजार १६७ जना कोरोनाको निको भएको छ ।