असार ८,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि कुल बजेट रु १ अर्व ४८ करोड रकम विनियोजन गरेको छ । नगरपालिकाको सातौं नगरसभाले कुल विनियोजन मध्ये चालु तर्फ रु १३ करोड ४० लाख, सामाजिक सुरक्षा रु ९ करोड, विषयगत शाखा रु ९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ लाख ५९ हजार...
नयाँ नेपाल न्यू
असार ७,
नगरकोट । कतिपय स्थानीय सरकारले व्यवस्थापन गरेका क्वारेन्टाइन व्यवस्थित नहुदाँ कोरोनाको जोखिम झन् बढेको देखिन्छ ।काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य राजकुमार मल्ल गत फागुन २२ गते व्यक्तिगत कामको शिलसिलामा मलेशिया गएका थिए । बढ्दै गएको कोरोना जोखिमलाई कम गर्न भन्दै नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन ग¥यो । मल्ल तोकिएको...
असार ७,
काठमाडौं । संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ० का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ । टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर...
असार ७,
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका...
असार ५,
काठमाडौं । धन कमाउन भनेर परदेश गएका २४ जना नेपालीहर बाकशमा आएका छन् । शुक्रबार विभिन्न पाँच देशमा मृत्यु भएका उनीहरुको शव नेपाल ल्याइएको हो । जसमा साउदी, यूएई, कुवेत र कतारबाट पनि ४९५ जना नेपाली स्वदेश फर्किएका छन् । माल्दिभ्सबाट १५६ जनासहित आज मात्रै वैदेशिक रोजगारीमा गएका र कोरोनाको कारण समस्यामा परेका ६५१ जना नेपाली स्वदेश फर्किएका...
असार ५,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपाललाई अस्वीकार्य हुने बताएका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को संयुक्त भर्चुअल कार्यशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै प्रचण्डले नेपाललाई विकासको चरणमा रहेकाले ठूलो मात्रामा सहयोग चाहिए पनि सैन्य गठबन्धनसँग जोडिन नसकिने बताएका हुन्।...
असार ५
हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । गत मंगलबार हेटौंडा ४ गर्दोइस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको हो । तीन दिनअघि घरको भान्छा कोठामा सुस्मिता मृत भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा सुस्मिताको हत्या पुष्टि हुने आधार भेटिँदै गएको बताइएको छ ।...
असार ४,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् । उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र...
असार ४,
चितवन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन । राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक...
असार ३,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। हालसम्म २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार डिस्चार्ज...









