Monday, July 27, 2026
Home Blog Page 1093
असोज १०, काठमाडौं । नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।...
असोज १०, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो । अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु...
असोज १० दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङ्गरुमै बस्ने भएको छ । स्थायीरूपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङ्गरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङ्गरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, 'हामीले...
असोज ९, तनहुँ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही...
असोज ९, जनकपुर । जनकपुरमा सुनचाँदी बजारमा राजश्व कार्यलयले छापा मारेको छ । शुक्रबार राजश्व कार्यालय पथलैयाबाट आएको एक टोलीले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको पुरानो बजारस्थित सुनचाँदीका केहि पसलमा छापा मारेको हो । गोप्य उजुरीको आधारमा राजश्व कार्यालयको टोलीले सुनचाँदी पसल तथा कारखानामा छापा मारी आवश्यक कागजात लगायतको सामग्री लगेको जनाइएको छ । राजश्व कार्यालय पथलैयाका प्रमुख...
असोज ९, चितवन । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । भरतपुर महानगरपालिका­ १० मा अध्यक्ष निर्वाचित भएपछि आफैंले नहर पुरेर सडक बनाउनु भएका अरुणपीडित भण्डारीले आज आफैँ डोजरमा चढेर...
असोज ९, भक्तपुर । प्रहरीले डलर देखाई लुटपाट गर्ने समुहलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले उक्त समुहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३६ को खेल बहादुर तामाङ,सोहीठेगाना भएको वर्ष ३३ को रेल बहादुर तामाङ रहेको छ । सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६...
असोज ८, काठमाडौं । अध्यादेशमार्फत सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी नयाँ कानून ल्याउने तयारी अन्तिम गरेको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य...
असोज ८, काठमाडौं । सुन्धारास्थित ईशान होटलमा एउटा हल्ला सुनियो– ‘मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो ।’ बुधवार मध्यराती होटलमा यसरी हल्ला गरेको सुनेपछि प्रहरी कन्ट्रोलको १०० नम्बरमा कसैले फोन गरे– ‘सरकारी कर्मचारी लाखौं छ भन्दै हल्ला गरिरहेका छन् ।’ प्रहरी तत्काल घट्नास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले...
असोज ८, भक्तपुर । गजलकार बिकास प्रहरको गजल “बौलाएँ म” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उपेन्द्र ढकालको मुख्य भूमिकामा यो म्यूजिक भिडीयो विहिबार युटुव मार्फत सार्वजनिक भएको हो । यो गजलमा संगीत र स्वर भने गायक राज सागरको रहेको छ । संगीत संयोजन किरण कणेलको रहेको छ । म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । सह निर्देशन...