मंसिर २०,
काठमाडौं । यति एयरलाइन्सले आज ९शनिबार० देखि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी...
मंसिर १९,
काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष ०७६/७७ को नीति तथा नेपाल आयल निगमको कार्यक्रमले निर्दिष्ट गरेको सिलिगुरी–झापा पेट्रोलियम पाईपलाईन परियोजना काम अगाडी बढेको छ । त्यसैगरि एल।पी।जी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण गर्न प्रदेश नंं। १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाकोे कार्य सुरु भएको छ । यस अन्तर्गत नेपाल आयल निगमको झापामा रहेको जग्गामा...
मंसिर १९
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंसिर १९,
बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए...
मंसिर १९,
ललितपुर । ललितपुरको वागमती गाउँपालिकाले सञ्चालन गरेको ‘जनतासँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अहिलेसम्म करिब एक सय घर परिवारले उक्त कार्यक्रमबाट रोजागार बनेका छन् । स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जनतासँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय तहका नागरिकलाई व्यवसायिक बनाउने उद्देश्यले ल्याइएको जनतासँग अध्यक्ष कार्यक्रमले स्थानीयलाई मकै पिस्ने मेसिने, कृषि औजार...
मंसिर १९,
भक्तपुर । भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ । गठ्ठाघर बस्ने...
मंसिर १९,
बेलायत । कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा बेलायतले क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिने विश्वकै पहिलो देश समेत बनेको छ ।
बेलायतमा कोरोना भाइरसको बढ्दो...
मंसिर १८,
काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिमा अबको एक महिनापछि अध्यक्ष पद खाली हुँदैछ । समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल यही पुस १४ गते सकिन लागेको हो । पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए । उनको कार्यकाल सकिने दिन नजिकिदै गर्दा समितिको अध्यक्षको आकाङ्क्षीहरु पनि बढ्दै गएका...
मंसिर १८,
काठमाडौं । बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी...
मंसिर १८,
काठमाडौं । म्युजिक मोडल तथा टिकटक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । बुधबार विराटनगरमा प्रेमी प्रभात बासुसँग रेश्माले औंठी साटेकी हुन् । रेश्माका हुनेवाला दुलाह अमेरिकामा बस्दै आइरहेका छ । प्रभात र रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । नर्स रेश्माका प्रेमी प्रभात पेशाले चिकित्सक हुन् । टिकटकमा रेश्मा घिमिरेलाई १२ लाख बढीले पछ्याएका छन् ।...










