मंसिर २२,
दाङ । प्रसिद्ध धार्मिक स्थल छिल्लीकोट अवलोकन गर्न गएकी एक युवती माथि वलात्कारको प्रयास भएको छ । शनिबार छिल्लीकोट मन्दिर नजिकै बलात्कारको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोट निवासी २१ बर्षीय बलदेव परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । दाजु बहिनी...
मंसिर २१,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल...
मंसिर २१,
डोटी । बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंम्बरको महिन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घटनास्थलमै मृत्यु...
मंसिर २१,
भक्तपुर । भक्तपुरमा गएराती भएको कार दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ भने तीन जना युवक घाइते भएका छन् । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार गएराती १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौ तर्फ जादै गरेको कार दुर्घटना परेको थियो । बा. ८ च. ४७५६ नंको कार अनियन्त्रित भई...
मंसिर २१,
भक्तपुर । गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृतचित्र एक अब्यक्त संघर्ष को कथा एक समारोह बिच लोकार्पण भएको छ । भक्तपुर राधेराधेमा भएको कार्यक्रममा कलाकार, सामाजिक अभियन्ता लगायत को उपस्थिति रहेको थियो । वृतचित्रको भिडियोको निर्माण केबी प्रोडक्सनले गरेको हो भने यसको निर्देशन, सम्पादन तथा छायाँकन बिजेश बज्राचार्यले गरेका छन् ।...
मंसिर २१,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । आज भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको महाशाखाले जनाएको छ । साथै, हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश नं १ तथा...
मंसिर २१,
बनेपा । प्रभु लाइफ इन्सुरेन्सले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । शाखा कार्यालय बनेपाले कम्पनिको बागमती प्रदेश प्रमुख सागर केसीको प्रमुख आतिथ्यतामा २४ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो । साउन, भदौ र असोजमा उत्कृष्ट व्यवसायले गर्नेलाई सम्मान गरेको बनेपा शाखा प्रमुख मणि तिमल्सिनाले जानकारी दिएका छन् । चियरमेन क्लब मेम्वर तथा सिनियर एजेन्सी म्यानेन्जर ओम घिमिरे, सिनियर एजेन्सी...
मंसिर २०,
काठमाडौं । दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै छ । लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको...
मंसिर २०
काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ । नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक...
मंसिर २०,
बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने समितिले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
समितिले सडकको अवस्था,...










